Logo
समाज
आन्तरिक विवादका कारण १० जिल्ला साक्षरता घोषणा हुन सकेनन

सरकारले बजेट दिँदा पनि ती जिल्लाले आन्तरिक विवादका कारण घोषणा गर्न सकेका छैनन् । साक्षर हुनका लागि १५ देखि ६० वर्ष उमेर समूहका मानिस ९५ प्रतिशत साक्षर हुन्छ ।

प्रकाशित मिति : 14 September, 2018
नक्कली नोटको बिगबिगी साबधान !

नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : 14 September, 2018
नेपाल-भारत सीमामा संयुक्त गस्ती

गस्तीका क्रममा सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको थियो । 

प्रकाशित मिति : 14 September, 2018
सातै ओटा प्रदेशमा प्रहरी विद्यालय

सबै प्रदेशमा माध्यामिक तहसम्म पढाइ हुनेछ । प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ । दुई प्रदेशमा विद्यालय थप गरेपछि प्रहरीबाट सञ्चालित नौ विद्यालय हुनेछन् । 

प्रकाशित मिति : 14 September, 2018
ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो: राष्ट्रपति

बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्छ उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि

प्रकाशित मिति : 14 September, 2018
खाना तथा सत्कारसम्बन्धी प्रदर्शनी

होटल तथा रेष्टुराँ व्यवसायी, सुपर मार्केट, क्लब तथा बारका सञ्चालक, सेफले कार्यक्रमस्थलमा दर्शकको चाहनाअनुसारको खाने कुरा उत्पादन गरी सेवा दिने छन् ।

प्रकाशित मिति : 13 September, 2018
विद्यालयको भवन बगायो, बेनी बजार उच्च जोखिममा

कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका २ बारीबेनीदेखि बगरफाँटतर्फ जाने करीब दश मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताउनुभयो ।

प्रकाशित मिति : 13 September, 2018
प्रहरी इञ्चार्ज पांच हजार घुस रकमसहित पक्राउ

महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज  पांच हजार घुस रकमसहित पक्राउ परेका छन्  । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार  रामबाबु यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान

प्रकाशित मिति : 13 September, 2018
पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

राज्यले मातृभाषालाई मान्यता दिने र संरक्षण गर्ने भन्दै आएको भए पनि माओवादी द्वन्द्वकालदेखि उपेक्षा गरिँदै आएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : 13 September, 2018
सांसदको तलब छाब्दी कोषलाई

आफूले चुनावमा बोलेका कुरा अक्षरस कार्यान्वयन गर्दै जाने जानकारी सांसद श्रेष्ठले छाब्दी राष्ट्रकै लागि परिचित धार्मिक तीर्थस्थल भएकाले यसको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : 13 September, 2018
यात्रुलाई तानेर दुख दिने सात जना पक्राउ

गाडीमा चढाउन सर्वसाधारणलाई जबर्जस्ती तान्ने र नआउने यात्रुलाई अभद्र व्यवहार गर्ने विभिन्न यातायातका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताए ।

प्रकाशित मिति : 13 September, 2018
नियम उल्लंघन गर्ने ३३७ ट्याक्सी कारबाहीमा

महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत रु तीन हजारसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 13 September, 2018