Logo
शिक्षा
स्नातक तहको परीक्षा स्थगित

स्नातक चाैथो वर्षको परीक्षा यही बैशाख १६ गतेदेखि हुने तय भएको थियो ।

प्रकाशित मिति : 7 April, 2020
एसईई र १२ कक्षाको परीक्षा सँगै हुनसक्ने

एसईई बिहान र कक्षा १२ को परीक्षा दिउसोको समयमा गर्न सकिने परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पाैडेलले बताएका छन् ।

प्रकाशित मिति : 5 April, 2020
लकडाउन खुले लगत्तै एसईई

कोरोना संक्रमण फैलनसक्ने भन्दै चैत ६ गतेबाट हुने भनिएको परीक्षा अर्को सुचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको थियो ।

प्रकाशित मिति : 4 April, 2020
कसरी समय बिताउने लकडाउनमा बालबालिकासँग ?

बालबालिकालाई विद्यालय पठाए हाम्रो दायित्व पुरा भएको सम्झने हामी मध्यम वर्गीय नेपालीको लागि लकडाउनको समयमा बालबालिका घरायसी समस्याको ठुलो विषय बनेका छन् ।

प्रकाशित मिति : 29 March, 2020
स्थानीय पाठ्यक्रम लागू गर्दै बूढानीलकण्ठ

उक्त पुस्तकको नाम ‘हाम्रो बूढानीलकण्ठ’ रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 19 March, 2020
चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित

चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित

प्रकाशित मिति : 18 March, 2020
ब्रेकिङ न्युज : एसईई परीक्षा स्थगित

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

प्रकाशित मिति : 18 March, 2020
तनहुँमा ५१ विद्यार्थी परीक्षाबाट वञ्चित

गत वर्षको तुलनामा यस वर्ष ६१ विद्यार्थी कम रहेका छन् । 

प्रकाशित मिति : 18 March, 2020
अटोमोबाइल र मेकानिकल इञ्जिनीयरिङ सञ्चालन गर्दै सेना

विकास पूर्वाधार निर्माणमा डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनीयरको माग अहिले अत्यधिक छ ।

प्रकाशित मिति : 16 March, 2020
बाग्लुङका २२ विद्यार्थी एसइईबाट वञ्चित

“परीक्षा फर्म भरेर विवाह गरेर जाने तथा रोजगारी र घरायसी कारणले विद्यालय नआउने समस्याका कारण परीक्षा दिन नपाउने भएका हुन् ।”

प्रकाशित मिति : 16 March, 2020
विद्युत् लाइन काटिँदा विद्यार्थी समस्यामा

“विद्युत् चुहावट गर्ने ५३ को लाइन काटी माघ महिनामा रु सात लाख रकम जरिवानास्वरुप उठाइएको छ ।”

प्रकाशित मिति : 5 March, 2020
code for change
“कोड फर चेन्ज” द्वारा “सामाजिक सञ्जाल सचेतना” अभियान उत्साहपूर्ण ढङ्गले सम्पन्न

२०७६ माघ २९ गते देखि सुरु भएको “कोड फर चेन्ज” द्वारा सञ्चालित “सामाजिक सञ्जाल सचेतना अभियान” यही फाल्गुण ९ गते सफलता पूर्ण ढङ्गले सकिएको छ ।

प्रकाशित मिति : 4 March, 2020