नगरपालिकामा ७१ संस्थागत, २१ सामुदायिक, दुई महिला र एक धार्मिक विद्यालय छन् ।
प्रकाशित मिति : 27 February, 2020“निजी विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जितेको छ तर नाफामुखी नभई लोककल्याणकारी ढङ्गले चल्नुर्छ । "
प्रकाशित मिति : 24 February, 2020टीकापुरकै खड्ग स्मृति मावि टीकापुरले भने विद्यार्थीका लागि थप कक्षा सञ्चालनको साटो शुरुदेखि नै बढीभन्दा बढी अभ्यासमा जोड दिएको जनाएको छ ।
प्रकाशित मिति : 24 February, 2020हिजोको ढङ्गले विद्यालय नचल्ने उल्लेख गर्दै उहाँले विद्यालय विकास, सीप र समृद्धिसँग जोड्नुपर्ने बताए ।
प्रकाशित मिति : 23 February, 2020विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा र केन्द्रीय कार्यालय काभ्रेमा रहनेछ ।
प्रकाशित मिति : 21 February, 2020नगरपालिकामा ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ विद्यालय छन् ।
प्रकाशित मिति : 20 February, 2020यसअघि मुलुकका ५१ जिल्ला साक्षर घोषणा गरिसकिएका छन् ।
प्रकाशित मिति : 14 February, 2020विभिन्न सङ्कायमा करीब एक हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ विद्यार्थी फरक विषयको परीक्षामा सामेल भएका थिए ।
प्रकाशित मिति : 13 February, 2020नतिजा सुधार कार्यक्रममार्फत दुई विषयको थप कक्षा पढेका विद्यार्थीले डी प्लससम्म ग्रेड ल्याउन कार्यालयले शिक्षकलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : 9 February, 2020नमूना विद्यालयको अवधारणाले विद्यालयको भौतिक, शैक्षिक र अन्य अवस्थामा सुधार ल्याई सिकाइ उपलब्धिमा वृद्धि गर्नेछ ।
प्रकाशित मिति : 7 February, 2020महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उनले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिए ।
प्रकाशित मिति : 3 February, 2020विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विश्व निकेतनमा अध्ययन गरेका विद्यार्थी राष्ट्रियस्तरमा प्रतिष्ठित बन्न पुगेको बताए । उनले कम्प्युटरलाई अतिरिक्त विषयका रुपमा अध्ययन गराउनेमा यस विद्यालय नेपालकै पहिलो भएको दाबी गरे ।
प्रकाशित मिति : 2 February, 2020