त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई निमित्त दिइएको थियो ।
प्रकाशित मिति : 3 November, 2019इञ्जिनीयरिङ अध्ययन संस्थानअन्तर्गत सिभिल इञ्जिनीयरिङ विषय समितिका अध्यक्ष प्रा डा नरेन्द्रमान शाक्यले तयार पारिएको पाठ्यक्रम अध्ययन संस्थानले स्वीकृत गरेसँगै पठनपाठनका लागि बाटो खुला हुने बताए ।
प्रकाशित मिति : 2 November, 2019कलेजको मनपरीका विरूद्ध गरेको सकारात्मक कदममा पनि प्रहरी प्रशासनले हस्तक्षेप गर्न खोजेको सहभागी विद्यार्थीले गुनासो गरेका छन् ।
प्रकाशित मिति : 2 November, 2019शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयमा अबदेखि राजनीतिक भागबन्डा नहुने बताएका छन् l
प्रकाशित मिति : 18 October, 2019अधिकांश जसो विद्याथीहरूका लागि सबै भन्दा गाह्रो विषय भनेकै अङ्ग्रेजी हो l
प्रकाशित मिति : 15 October, 2019मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालनका लागि यसभन्दा अघि कुनै पनि धार्मिक महोत्सवको आयोजना पनि गरिएको थिएन ।
प्रकाशित मिति : 10 October, 2019स्कूलमा स्नातक तहसम्म अध्ययनअध्यापन हुने बताइएको छ ।
प्रकाशित मिति : 6 October, 2019नगरप्रमुख शिवनाथ महतोले सामुदायिक विद्यालयका शिक्षकलाई समयअनुसार तालीम प्रदान गर्नका लागि मन्त्री पोखरेलसँग आग्रह गरे ।
प्रकाशित मिति : 5 October, 2019शुक्रवार भएको अङ्ग्रेजी विषयको वस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ ।
प्रकाशित मिति : 29 September, 2019तर, सर्वोच्च अदालतले सो मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएको थियो ।
प्रकाशित मिति : 26 September, 2019बोर्डले उक्त नतिजा केहि समय अघि नै अघिल्लो वर्षभन्दा छिटो सार्वजनिक गरेको हो l
प्रकाशित मिति : 24 September, 2019अभिभावक संरक्षक रहने गरी बैङ्कमा खाता खोल्नका साथै त्यसमा अभिभावकको ५ हजार र गाउँपालिकाबाट ५ हजार थप गरी १० हजार रुपैयाँ बचत हुनेछ ।
प्रकाशित मिति : 23 September, 2019