Logo
राजनीति
सरकारले दमनको नीति अपनाएको विप्लवको आरोप

नेकपा महासचिव नेत्र विक्रम चन्दले सरकारले दमनको नीति अपनाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 18 October, 2019
विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

प्रहरीले नेत्र विक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 18 October, 2019
प्रचण्ड भन्छन्, ‘मन्त्री हेरफेरको कुरा मलाई नसोधिदिए हुन्थ्यो’

प्रचण्ड भन्छन्, 'मन्त्री हेरफेरको कुरा मलाई नसोधिदिए हुन्थ्यो'

प्रकाशित मिति : 18 October, 2019
गैरआवासीय नेपालीको खिसिट्युरी नगरौँ: रविन्द्र मिश्र

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा चलिरहेको छ

प्रकाशित मिति : 18 October, 2019
ओलीले भने, ‘सभामुख महराले एमसीसी अनुमोदन रोकेर बेठिक गरे’

प्रधानमन्त्रीले अब भारतसँगको सम्बन्धलाई समेत रणनीतिक साझेदारीमा पुर्याइने जानकरी दिए ।

प्रकाशित मिति : 18 October, 2019
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रूपमा सम्पन्न : मन्त्री बास्कोटा

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रूपमा सम्पन्न भएको बताएका छन्

प्रकाशित मिति : 17 October, 2019
कम्युनिष्टहरूलाई दायित्त्व बिर्सने रोग लाग्यो : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको बताएका छन् ।

प्रकाशित मिति : 17 October, 2019
संविधान संशोधनका लागि प्रधानमन्त्री नै तयार देखिएनन् : अध्यक्ष भट्टराई

डा. बाबुराम भट्टराईले अब बस्ने केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय औपचारिक रूपमा गर्ने बताएका छन् l

प्रकाशित मिति : 17 October, 2019
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजधानी नेपितमा

आज नै म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 17 October, 2019
नेता नेपालले भने- “उपनिर्वाचनअघि मन्त्रिपरिषद पुनर्गठन हुँदैन”

नेता माधव नेपालले उप निर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् ।

प्रकाशित मिति : 16 October, 2019
नेपाल नेपालीले नै विकसित बनाउनुपर्छ :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नेपालीले नै विकसित बनाउनुपर्ने बताएका छन् l

प्रकाशित मिति : 16 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमण सफल र ऐतिहासिक : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएका छन् l

प्रकाशित मिति : 16 October, 2019