Logo
पत्र-पत्रिका
अब को होला प्रधानन्यायाधीश ?

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी विवादित बनेकाले उहाँ प्रधानन्यायाधीश नबनेमा सो पदमा ओमप्रकाश मिश्र आउने सम्भावना बढी देखिएको छ । न्याय परिषद्ले जोशीसहित मिश्र र चोलेन्द्र समशेर जबरालाई संबैधानिक

प्रकाशित मिति : 31 July, 2018
चिकित्सा शिक्षा जाँचबुझ आयोगमाथि धावा

चिकित्सा शिक्षा जाँचबुझ आयोगबाट बर्खास्तको सिफारिसमा परेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले आयोगको वैधतामाथि नै चुनौती दिएका छन । आयोगको प्रतिवेदनको आधारमा कारबाही सिफारिसमा परेका ४३ जनाकै नाम खसार्वजनिक भएपछि उनीहरु आयोगविरुद्ध खनिएका

प्रकाशित मिति : 30 July, 2018
विमान चालक ‘पाईलट’ पनि मापसेमा परेपछि..!

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स(यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ। एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्। फ्लाई दुबईको उडान नम्बर

प्रकाशित मिति : 30 July, 2018
प्रत्येक नेपालीलाई ३० हजारको ऋण !

नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१

प्रकाशित मिति : 30 July, 2018
मन्त्रीले रोके सवारी लाईसेन्स आवेदन

देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ । यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र

प्रकाशित मिति : 30 July, 2018
बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब

नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १ सय सीमास्तम्भ गायब भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । बाँकेस्थित ३२

प्रकाशित मिति : 30 July, 2018
त्रिपाठी समूहलाई पार्टीमा भित्र्याउँदै नेकपा

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय

प्रकाशित मिति : 30 July, 2018
नेकपाका २२ जनसंगठनः अधिकांशको एकीकरण साउनभित्रै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए ।

प्रकाशित मिति : 29 July, 2018
सरकारसँग रिसायो राजपा ! कारण छ यस्तो

सरकारलाई माग पूरा गर्न समयसीम दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरुले बताएका छन् भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ । साउन ३ मा राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री केपी

प्रकाशित मिति : 28 July, 2018
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ । केही दिन अघि मात्र करीब एक

प्रकाशित मिति : 28 July, 2018
प्रधानन्यायाधीशमा सिफारिस जोशीविरुद्ध ५ उजुरी, संसदीय सुनुवाइ आज

संसदीय सुनुवाइमा पहिलोपटक प्रस्तावित पदाधिकारीका लागि लिखित प्रश्नावली तयार पारिएको छ । प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा परेका विभिन्न उजुरीहरुको अाज सामना गर्दैछन् । विहीबार हुने

प्रकाशित मिति : 26 July, 2018
विदेशी च्यानल प्रसारणका लागि शुल्क बढ्यो

सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ । समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो ।  नयाँ

प्रकाशित मिति : 26 July, 2018