Logo
पत्र-पत्रिका
कैदीबन्दीप्रति गरिने व्यवहार परिबर्तन गर्न आवश्यक: सभामुख महरा

सभामुख कृष्णबहादुर महराले कैदीबन्दीलाई अपराध÷गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने गरी कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।   कारागारको सुधार तथा

प्रकाशित मिति : 4 August, 2018
माथिल्लो तामाकोशीको लागत दोब्बर पुग्ने

आन्तरिक स्रोतबाट निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले तेस्रोपटक थपिएको म्यादमा पनि उत्पादन सुरु गर्न नसक्ने भएको खबर आजको कान्तिपुरमा छापिएको छ । तोकिएको समयमा आयोजना नबन्दा यसको लागत झण्डै दोब्बर पर्ने भएको

प्रकाशित मिति : 3 August, 2018
‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण

सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको खबर आजको नागरिक दैनिकमा

प्रकाशित मिति : 3 August, 2018
काठमाडौंका मेयर अनुमतिबिनै विदेश भ्रमणमा

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् ।  उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् ।

प्रकाशित मिति : 3 August, 2018
आज प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुदैं छ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने समिती सदस्य पुर्णकुमारी सुवेदीले जानकारी दिइन् । गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया

प्रकाशित मिति : 3 August, 2018
काठमाडौं उपत्यकामा पनि तीन पांग्रे टेम्पो विस्थापित : शुक्रबारदेखि ठूला बस सञ्चालनमा

रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ ।  यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया

प्रकाशित मिति : 3 August, 2018
महानगरमा बेथितिः उपहार किन्न ७५ लाख विनीयोजन

काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय

प्रकाशित मिति : 3 August, 2018
हात–हातमा यसरी बेचिन्छन् नेपाली महिला

बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ

प्रकाशित मिति : 3 August, 2018
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका

प्रकाशित मिति : 2 August, 2018
चार अर्बको घिउ बिकेन, यस्तो छ कारण

डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन् । न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ

प्रकाशित मिति : 2 August, 2018
न्यायाधीश शर्मा विरुद्ध गंगामायाको उजुरी

छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा उजुरी

प्रकाशित मिति : 2 August, 2018
नेकपालाई विश्वासघात गर्दा दीपकराजको यस्तो हालत

दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

प्रकाशित मिति : 2 August, 2018