Logo
पत्र-पत्रिका
१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ । प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। ‘हामीले जे आश‌का

प्रकाशित मिति : 6 August, 2018
हिलो मिसिएको धमिलो पानी पिउँदै उपत्यकावासी !

काठमडौं उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग

प्रकाशित मिति : 6 August, 2018
अब यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने

रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। आजको कान्तिपुर दैनिकको समाचार अनुसार, आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट

प्रकाशित मिति : 6 August, 2018
१८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता

सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको खबर आजको कान्तिपुर दैनिकमा छपिएको छ। १८

प्रकाशित मिति : 6 August, 2018
राजधानीमा चितुवाको डर

उपत्यकामा पाँच बर्षयता मात्र २ ९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ । उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर

प्रकाशित मिति : 6 August, 2018
न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि भारतकै !

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत

प्रकाशित मिति : 6 August, 2018
कांग्रेस ‘कमजोर प्रतिपक्षी’

सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्‌मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको खबर

प्रकाशित मिति : 5 August, 2018
व्ययभार थपिने गरी संघीय प्रहरी ऐनको मस्यौदा

गृह मन्त्रालयले मुलुकलाई बर्सेनी अर्बौं रुपैयाँ बराबरको आर्थिक व्ययभार थपिने गरी प्रहरी ऐनको मस्यौदा तयार पारेको खबर आजको कारोबारमा छापिएको छ ।   २०६३ पछि ल्याइएको ३० बर्षे सेवा अवधिलाई यथावत राखेर

प्रकाशित मिति : 5 August, 2018
अब ७ दिन भन्दा बढी बैठक स्थगित गर्न नमिल्ने

चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको

प्रकाशित मिति : 5 August, 2018
महिलाहरु बहुविवाहको चपेटामा : पीडितले नै ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति

दैलेखी महिलाहरु बहुविवाहको चपेटामा  परेका छन् । यहाँका महिला कानुनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १–२ बच्चा जन्माइसक्छन् । आर्थिक अभावमा पारिवारिक कलह सुरु हुन्छ । त्यसपछि अधिकांशले

प्रकाशित मिति : 5 August, 2018
कृषिजन्य आयातमा भन्सार बढाउने तयारी

कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ  ।  स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम चाल्ने तयारी

प्रकाशित मिति : 5 August, 2018
जोशी आजदेखि बिदामा, पेसी तोक्ने जिम्मा मिश्रलाई

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा बसेका छन् । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उनि बिदामा बस्न लागेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । साथै,

प्रकाशित मिति : 5 August, 2018