Logo
प्रदेश
बीस कर्मचारीका लागि सोह्र सयको आवेदन   

झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन भरेर प्रतिस्पर्धा गरिरहेका छन् ।         

प्रकाशित मिति : 1 June, 2019
अग्नि पीडितलाई आर्थिक सहयोग   

घर जलेर गोठमा बस्दै आउनुभएका यहाँका अग्नि पीडित एक परिवारलाई तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ ।

प्रकाशित मिति : 1 June, 2019
मालपोत र नापी कार्यालयमा अनलाइन सेवा

उनले सरकारले भूमिसम्बन्धी कानून निर्माण गर्ने क्रममा रहेको बताउँदै एक वर्षभित्र स्थानीय तहलाई भूउपयोग नक्सा हस्तान्तरण गरिने जानकारी दिइन् ।

प्रकाशित मिति : 1 June, 2019
सुत्केरीको हेलिकप्टरबाट उद्धार   

जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

प्रकाशित मिति : 1 June, 2019
सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरामा मात्रै सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि तीन जना सुत्केरीकोे हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रकाशित मिति : 1 June, 2019
प्रधानमन्त्री पोखरामा   

प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका छन् ।

प्रकाशित मिति : 1 June, 2019
वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली   

सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ ।

प्रकाशित मिति : 1 June, 2019
नारी साहित्य प्रतिष्ठानको सम्मान कार्यक्रम सम्पन्न

कार्यक्रममा प्रमुख अतिथि जोशीलाई पनि प्रतिष्ठानले अभिनन्दन समर्पण गरेको छ ।

प्रकाशित मिति : 1 June, 2019
प्रदेश २ सरकारले आठै जिल्लामा दलित छात्रावास बनाउने

प्रदेश–२ सरकारको रु ९९ लाख ५० हजारको लागतमा सो छात्राबास निर्माण भएपछि दलित छात्रा उच्च शिक्षातर्फ आकर्षित हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : 1 June, 2019
मिक्लाजुङ हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

सशस्त्र द्वन्द्वका शहीद परिवारका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएको सरकारद्वारा सञ्चालित यस विद्यालयमा सीताले अध्ययन गर्नेछिन् ।

प्रकाशित मिति : 1 June, 2019
गुफाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’

मन्दिर तथा गुफाको डाँडा नजिकै बाइसे–चौबीसे राज्यका पालामा निर्मित ऐतिहासिक डढेकोट राजदरबारको संरचना पनि छ ।

प्रकाशित मिति : 1 June, 2019
कृषकलाई मौरीघार वितरण

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा छनोट गरिएको थियो ।

प्रकाशित मिति : 1 June, 2019