Logo
बागमती प्रदेश
१३ वर्षमा पनि सुध्रिएन जनआन्दोलनका घाइते मुकेशको अवस्था

बैशाख, बनेपा– जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको

प्रकाशित मिति : 24 April, 2019
घुस लिएको आरोपमा एक पक्राउ

१० बैशाख,  काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका

प्रकाशित मिति : 23 April, 2019
प्रचण्डले भने, “देश विकासमा सहकारीको भूमिका महत्वपूर्ण हुन्छ “

८ बैशाख, चितवन– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताएका छन् । जिल्ला सहकारी सङ्घ

प्रकाशित मिति : 21 April, 2019
काठमाडौँ भ्यू टावर निर्माणको समय थप

–शर्मिला पाठक काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने

प्रकाशित मिति : 21 April, 2019
टिपर दुर्घटनामा चालकको मृत्यु

७ बैशाख, काभ्रे – बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सडकबाट अन्दाजी

प्रकाशित मिति : 20 April, 2019
पानी विदेश निर्यात गर्दै खानेपानी मन्त्रालय, “विश्व बजारमा प्रतिस्पर्धा गर्छौं”: मन्त्री

हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले आज शुक्रबार बृहत अन्तक्र्रिया गरेको छ । 

प्रकाशित मिति : 19 April, 2019
१ वर्षमै थोत्रियो गौरीघाट–टुसाल सडक

६ बैशाख, काठमाडौँ – सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ । तोकिएको

प्रकाशित मिति : 19 April, 2019
शौचालयसँगै निर्माण भएका सटर सञ्चालनका लागि पहल थालियो

६ बैशाख , काठमाडाैँ – चितवनको रत्ननगर नगरपालिकामा रोटरी क्लबले निर्माण गरेर टिकौली जैविक विविधता सूचना केन्द्रलाई हस्तान्तरण गरेको सार्वजनिक शौचालयसँगै निर्माण भएको सटर सञ्चालनका लागि पहल थालिएको छ । शौचालयको

प्रकाशित मिति : 19 April, 2019
बलात्कारमा संलग्नलाई ६ वर्ष कैद

६ बैशाख , नुवाकोट – बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा

प्रकाशित मिति : 19 April, 2019
बिस्केट जात्राः रथ तान्ने क्रममा ढुङ्गा हानाहान, ९ घाइते

६ बैशाख , भक्तपुर – भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय

प्रकाशित मिति : 19 April, 2019
मकवानपुर इञ्चार्जसहित विप्लव नेतृत्वकाे नेकपाका २ पक्राउ

२९ चैत, काठमाडाैँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्का २ नेता पक्राउ परेका छन् । सो पार्टीका मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ सहित २ जनालाई मकवानपुर

प्रकाशित मिति : 12 April, 2019
छोरी बलात्कार गरी फरार भएका व्यक्ति पक्राउ

२८ चैत , काठमाडाैँ – छोरी बलात्कार गरी फरार भएर नुवाकोटमा बसेका चितवनका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १६ वर्षीया छोरीले गत सोमबार उनीविरुद्ध जवरजस्ती

प्रकाशित मिति : 11 April, 2019