Logo
बागमती प्रदेश
१७ अर्ब राजश्व सङ्कलन

१४ चैत, चितवन – आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन

प्रकाशित मिति : 28 March, 2019
विप्लव समूहका १७ जना धरौटीमा रिहा

चौतारा, १४ चैत – राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

प्रकाशित मिति : 28 March, 2019
विद्यालय अनुगमन

१४ चैत, धादिङ – नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा

प्रकाशित मिति : 28 March, 2019
काठमाडाैँमा सुनको सिक्री लुटपाट

१३ चैत, काठमाडौँ – काठमाडौँ महानगरपालिका–६ बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको छ । उनले घाँटीमा लगाएको करीब रु पाँच लाख पर्ने झण्डै १० तोलाको

प्रकाशित मिति : 27 March, 2019
अग्निपीडित चेपाङ परिवारलाई राहत

१३ चैत, भरतपुर – चितवनका इच्छाकामना गाउँपालिका–२ फैदतका अग्निपीडितलाई जिल्लामा सङ्कलित राहत मङ्गलबार वितरण गरिएको छ । चैत ८ गते दिउँसो साढे १ बजे आगलागीमा परेर रामचन्द्र प्रजाको छ महीनाका

प्रकाशित मिति : 27 March, 2019
बलात्कार गरेको आरोपमा पक्राउ

१२ चैत, नुवाकोट – न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षीय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी

प्रकाशित मिति : 26 March, 2019
ट्रकको ठक्करबाट १ को मृत्यु

रत्नगर, १२ चैत – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान करीब साढे

प्रकाशित मिति : 26 March, 2019
ललितपूरका ३ विद्यालयमा वैशाखदेखि ‘रोबोट प्रोग्रामिङ शिक्षा’

१० चैत, ललितपुर – ललितपुर महानगरपालिकाले आगामीे वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर्ने भएको छ । वर्तमान

प्रकाशित मिति : 24 March, 2019
४७ हजार कुखुरा नष्ट

८ चैत, हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार

प्रकाशित मिति : 22 March, 2019
नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

८ चैत, काठमाडौँ – नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी

प्रकाशित मिति : 22 March, 2019
फुटपाथका पसल हटाइए

७ चैत्र, ललितपुर – लगनखेलदेखि मङ्गलबजारसम्मका फुटपाथका पसल आजबाट हटाइएका छन् । सडक यात्रा गर्ने यात्रुलगायत पर्यटकलाई आवतजावतमा निकै समस्या परेपछि उक्त पसल हटाइएका हुन् । सडकमा करीब १५० बढी

प्रकाशित मिति : 21 March, 2019
दुर्घटनामा दुईको मृत्यु, तीन सख्त घाइते

७ चैत, काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा

प्रकाशित मिति : 21 March, 2019