Logo
बागमती प्रदेश
नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

जनावरअनुसार भूमिगत मार्गको आकार पनि अध्ययनपछि तय गरिँदैछ । हालै मात्र पौडेलसहित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाललगायतको टोली भूमिगत मार्गको अध्ययनका लागि अष्ट्रेलिया गएको थियो ।

प्रकाशित मिति : 4 May, 2019
राष्ट्रिय रक्तचाप मापन अभियान शुरु

अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको रक्तचाप मापन गरिएको र नगरबाट पनि अभियान शुभारम्भ गरिएको छ ।

प्रकाशित मिति : 4 May, 2019
क्रसर उद्योगलाई कडाइ

बैठकले जिल्लाका इन्द्रावती, सुनकोशी, भोटेकोशीजस्ता नदीमा सवारी साधनमा मापदण्ड विपरीत जाली राखेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको पाइएकाले त्यस्ता कार्यले वातावरणमा प्रत्यक्ष असर पुगेको भन्दै तत्काल सो कार्य बन्द गराउने

प्रकाशित मिति : 4 May, 2019
केटीको विषयमा दुई समुहबीच छुरी हानाहान, एकको मृत्यु

छुरी लागेर घाइते भएका शाक्यको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रकाशित मिति : 4 May, 2019
अन्तर नगरपालिका मेयर कप फुटबल प्रतियोगितामा बूढानीलकण्ठ विजयी

२० वैशाख, विदुर – विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकूद विकास समितिको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको अन्तर नगरपालिका मेयर कप फुटबल प्रतियोगितामा आजको खेलमा बूढानीलकण्ठ नगरपालिका

प्रकाशित मिति : 4 May, 2019
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिकामा २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको छ

प्रकाशित मिति : 3 May, 2019
निजी विद्यालयमा मनोमानी शुल्क

१९ बैशाख, काठमाण्डौ । ‘ठूला र राम्रा’ भनिएका निजी विद्यालयमा छोराछोरी भर्ना गर्न शहरी क्षेत्रका अभिभावकले हरेक वर्ष सकसको अनुभव गर्छन् । भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने, शैक्षिकसत्र सुरु अगावै

प्रकाशित मिति : 2 May, 2019
कलंकी र गौशालामा टिकट काउन्टर निषेध

१७ बैशाख, काठमाडौं – सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कलंकी चोक र त्यसको आसपास तथा गौशाला चोक र त्यसको आसपास मध्यम तथा लामो दूरीका यात्रुबाहक सवारी साधनको टिकट काउन्टर

प्रकाशित मिति : 30 April, 2019
वैशाख ३० गते सार्वजनिक बिदा दिइने

महानगरपालिकाले उनको सम्मानमा पाठयपुस्तकमा जीवनी समावेश गर्ने, तस्बिरअंकित चाँदीका मुद्रा निष्कासन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्नेलगायत २२ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 30 April, 2019
सार्वजनिक जग्गा अतिक्रमण रोक्न धापाखेलवासीको महानगरपालिका समक्ष माग

कम्पनीले उक्त जग्गा पछि अरुलाई नै विक्री गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : 28 April, 2019
ललितपूर महानगरपालिकाले २ ब्रुमर खरिद गर्ने

ललितपुर महानगरपालिकामा अहिले एउटा सानो ब्रुमर भए पनि सञ्चालनमा नभएको उनले बताए ।

प्रकाशित मिति : 28 April, 2019
श्रीमति मृत फेला, श्रीमान् प्रहरी फन्दामा

१४ बैशाख, बनेपा – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको

प्रकाशित मिति : 27 April, 2019