Logo
समाचार
निर्वाचनमा कुन उमेरका कति उम्मेदवार र मतदाता ? युवाको संख्या कति ?

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ४१ देखि ६० वर्ष उमेर समूहका उम्मेदवार बढी निर्वाचित हुने सम्भावना देखिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।  । निर्वाचन आयोगका अनुसार यो उमेर समूहका उम्मेदवार नै धेरै छन्

प्रकाशित मिति : 25 November, 2017
निर्वाचनमा खटिए ६४ हजार सैनिक: कारागार र विमानस्थलको जिम्मा सेनालाई

निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र

प्रकाशित मिति : 25 November, 2017
निर्वाचनका कारण बढ्यो मासु र अण्डाको बिक्री

निर्वाचनका कारण कुखुराको मासु र अण्डाको माग बढेको छ। यसका साथै मासु र अण्डाको मूल्य पनि वृद्धि भएको छ ।चुनाव प्रचारप्रसारमा दलहरूले आफ्ना कार्यकर्तादेखि सामान्य मतदातासम्मलाई खाना, खाजा खुवाउँदा कुखुराको अण्डा 

प्रकाशित मिति : 24 November, 2017
बुढीगण्डकी आयोजनाको जिम्मा विद्युत प्राधिकरणलाई दिने सरकारको निर्णय

८ मंसिर, काठमाडौं । सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई

प्रकाशित मिति : 24 November, 2017
म्याग्दीमा प्रतिनिधि सभा उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोट

म्याग्दी – म्याग्दीमा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका २ भकिम्लिको तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट

प्रकाशित मिति : 24 November, 2017
तनहुँका महिलाले शव बोके

तनहुँ, मंसिर ८ गते । पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पु¥याएका छन् । व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव

प्रकाशित मिति : 24 November, 2017
मञ्चमा सीता भक्कानिँदा प्रचण्ड आफै भए असहाय: गरेनन् सम्बोधन

चितवन – मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो ।

प्रकाशित मिति : 22 November, 2017
उपत्यकामा बढाइयो सुरक्षा: ६ वटा क्षेत्र जोखिममा

निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। निर्वाचन विथोल्न खोज्ने विप्लव समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य

प्रकाशित मिति : 22 November, 2017
वैदेशिक रोजगारीमा जाने महिला घटे

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको खबर आजको अन्नपूर्ण पोस्टमा

प्रकाशित मिति : 22 November, 2017
डीभी चिट्ठाले पुर्यायो हिरासत: हेर्नुहोस् कसरी पक्राउ परे आठ व्यक्ति

महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको खबर आजको गोरखापत्रमा छापिएको छ। गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली

प्रकाशित मिति : 22 November, 2017
तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ: हेर्नुहोस् कसरी खाने तरकारी

तरकारीमा व्यापक विगाादी मिसाइने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ। साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ ।   जसको मात्रा ४५ प्रतिशतमाथि

प्रकाशित मिति : 22 November, 2017
पक्राउ परेका भारतीय ‘सुटर’ पूर्वप्रहरी र सरपञ्च

गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले

प्रकाशित मिति : 22 November, 2017