Logo
समाचार
मोदीको चिठीमा के छ ?

नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त

प्रकाशित मिति : 17 February, 2018
इतिहासको सर्वाधिक ठूलो मन्त्रिपरिषद्को बिदाइ

आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए । यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ ।

प्रकाशित मिति : 16 February, 2018
२११ वर्ष: ३८औँ व्यक्ति, ६२औँ प्रधानमन्त्री

एमाले अध्यक्ष केपी ओली १८ महिनापछि प्रधानमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका उनीविरुद्ध माओवादी र कांग्रेसले अविश्वास प्रस्ताव ल्याएपछि उनको कार्यकाल १० महिनामा सकिएको

प्रकाशित मिति : 16 February, 2018
जग्गा टुक्रयाएर बेच्न नपाइने

कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको खबर आजको कारोबारमा छापिएको छ । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले

प्रकाशित मिति : 16 February, 2018
सनसनीपुर्ण जित : नेपाल विश्वकप छनौटमा

क्यानामाठि अन्तिम बलमा १ विकेटको सनसनीपुर्ण जित हात पार्दै नेपाल विश्वकप छनौटमा पुगेको छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को राउन्ड रोबिनाको पाँचौँ तथा अन्तिम चरणको नेपाल

प्रकाशित मिति : 15 February, 2018
बाख्रा हेर्न गएकी बालिका बलात्कृत

लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय

प्रकाशित मिति : 15 February, 2018
एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै

प्रकाशित मिति : 15 February, 2018
प्रधानमन्त्री देउवाले आज राजीनामा दिने

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ भन्ने खबर आजको नागरिक

प्रकाशित मिति : 15 February, 2018
माओवादी सरकारमा सहभागी नहुने

माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो । एमालेको नेतृत्वमा प्रदेश १

प्रकाशित मिति : 15 February, 2018
वामदेवले प्रस्ताव गरे माले-माक्सवादी मोडल

एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा  छापिएको छ । ०४७ को तत्कालीन माले र माक्र्सवादी

प्रकाशित मिति : 12 February, 2018
प्रधानन्यायधीशका नागरिकतामै ३ जन्ममिति

ले जिल्ला प्रशासन कार्यालयमा कम्तीमा दुईपटक जन्म मिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको खबर आजको कान्तिपुरमा छापिएको छ । नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी

प्रकाशित मिति : 12 February, 2018
नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट

शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ । कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति : 12 February, 2018