Logo
समाचार
प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा

कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग

प्रकाशित मिति : 20 February, 2018
प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति !

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ ।

प्रकाशित मिति : 20 February, 2018
नेपाली पत्रकारमाथि कुवेतमा आक्रमण

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ । अवैध रुपमा घरेलु महिला कामदार कुवेत लैजाने गरेको आरोप लाग्ै आएका गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष

प्रकाशित मिति : 20 February, 2018
भाग्यमानी ४० जनाले विश्वकप हेर्न पाउने

रुसमा हुने विश्वकप फुटबल सुरु हुन साढे तीन महिना बाँकी हुँदा कोका–कोला नेपालले खेलको महाकुम्भलाई लिएर अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धन कार्यक्रम अगाडि ल्याएको छ । त्यसअनुुसार ४० नेपाली समर्थक विश्वकपका

प्रकाशित मिति : 19 February, 2018
कहाँ छ सुगौली सन्धिको सक्कल प्रति ?

सुगौली सन्धिको विषमया पटक पटक प्रश्न उठ्ने गरेको खबर  आजको राजधानी दैनिकमा छापिएको छ । सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको विषय जोडेर धेरै बहस र छलफल भए पनि त्यसबारे कसैले खोजी

प्रकाशित मिति : 19 February, 2018
स्थानीय तहका लागि ३० नमुना कानुन्

स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन् बनाएको छ । ऐन लागु भईसकेको छ भने नमुना कानुन् पनि अधिकांश स्थानीय तहमा लागु

प्रकाशित मिति : 19 February, 2018
प्रमुख जिल्ला अधिकारीहरुले दिए आन्दोलनको चेतावनी

सघीय संरचनामा जिल्ला प्रशासन कार्यालयबारे अहिलेको संविधानले केही परिकल्पना गरेको छैन । संघीय संरचनामा जिल्ला प्रशासन कार्यालय रहने कि नरहने, रहेमा पनि कसको मातहत रहने भन्ने प्रश्न प्रशासन वृत्तमा अहिले

प्रकाशित मिति : 19 February, 2018
वातावरणमन्त्रीको प्रतिवद्धता – ‘मास्कमाडौंलाई काठमाडौं बनाउँछु’

यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याविनेटमा भित्र्याएर जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिए ।  यसपटक पण्डितले योजना बनाएका छन्, मास्माडौंलाई काठमाडौं बनाउने

प्रकाशित मिति : 19 February, 2018
स्कुल नआएको भन्दै विद्यार्थीलाई कुटपिट

गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट

प्रकाशित मिति : 18 February, 2018
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल

मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् । संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए

प्रकाशित मिति : 18 February, 2018
सरकारलाई कांग्रेसको चेतावनीः यस्तो छ कांग्रेसको रणनीति

प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने

प्रकाशित मिति : 18 February, 2018
पार्टी एकताका लागि यस्ता छन् ‘प्याकेज छलफल’का एजेन्डा

एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि

प्रकाशित मिति : 18 February, 2018