Logo

वातावरणमन्त्रीको प्रतिवद्धता – ‘मास्कमाडौंलाई काठमाडौं बनाउँछु’



Spread the love

यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याविनेटमा भित्र्याए जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिए । 
यसपटक पण्डितले योजना बनाएका छन्, मास्माडौंलाई काठमाडौं बनाउने ।

उनले भन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो ।
फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो ।

संगठित गिरोह धेरै छन् भनियो । मैले सोधेँ, कस्तो संगठित गिरोह ?

जवाफ आयो क्रसरवालातिर पनि हेर्नुहोस् । पुराना गाडीवालातिर पनि हेर्नुहोला ।,  भन्ने खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्