Logo
समाचार
घुस दिन खोजेको आरोपमा पक्राउ

आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले श्रेष्ठलाई महानगरीय प्रहरी परिसरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 22 August, 2019
वन विधेयक बहुमतले पारित

सांसद नारायणप्रसाद मरासनी, कृष्णभक्त पोखरेल, दिव्यमणि राजभण्डारी, मेघमणि चौधरी र छक्कबहादुर लामाले विधेयक सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : 22 August, 2019
भूकम्पले भत्किएको विद्यालय पुनःनिर्माण सम्पन्न, सांसदद्वारा उद्घाटन

विसं २०७२ को भूकम्पले भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन, जिल्ला आयोजना एकाइ भक्तपुरले पुनःनिर्माण गरेको विद्यालय भवनको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आज उद्घाटन गरे ।

प्रकाशित मिति : 22 August, 2019
नामकरण र राजधानीका लागि नाम दर्ता

काङग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, शङ्करप्रसाद चौधरी, असिया देवी र ओम शर्माले दलले सिफारिस गरेको प्रदेशको नाम र राजधानीको प्रस्तावप्रति असहमति राख्दै मध्य मधेश र वीरगञ्जको नाम दर्ता गराएका छन्

प्रकाशित मिति : 22 August, 2019
विराटनगरमा पत्रकार रबि लामिछानेको समर्थनमा भोलि प्रदर्शन गरिने

लामिछानेलाई सुनियोजित तरिकाले फसाउने प्रयास गरिएको भन्दै रविको रिहाइको लागि स्थानीय युवाहरुले दबाबमूलक प्रदर्शनको आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : 22 August, 2019
कूटनीतिक मर्यादा उल्लङ्घन नगर्ने भन्दै अध्यक्ष प्रचण्ड र नेपालले जयशंकरलाई भेटेनन्

आज बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् l

प्रकाशित मिति : 22 August, 2019
साफ यू १८- च्याम्पियनसिपको खेल तालिका सार्बजनिक, नेपालको पहिलो खेल माल्दिभ्ससँग

नेपालले असोज ३ गते माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : 22 August, 2019
किर्गिस्तान एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

बिहीबार भएको पहिलो सेमिफाइनलमा किर्गिस्तानले तुर्केमिनिस्तानलाई ३ - ० को सोझो सेटमा पराजित गरेको हो ।

प्रकाशित मिति : 22 August, 2019
पार्टी निर्माणमा मैले ठुलो योगदान गरेको छु : नेता गौतम

आफू पार्टीको उपाध्यक्ष हुँदा त्यसले पार्टी लगायत देशलाई पनि फाइदा हुने नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतमले बताएका छन् l

प्रकाशित मिति : 22 August, 2019
सबै नागरिकले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

अनुसन्धानलाई प्रभावित पार्ने गरी जनमतलाई उत्तेजित गर्नुहुँदैन ।

प्रकाशित मिति : 22 August, 2019
रेनु दाहालद्वारा पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा विज्ञप्ति जारी

‘दोषी नछुटुन र निर्दोष नपरुन’

प्रकाशित मिति : 22 August, 2019
राष्ट्रपति भण्डारीद्वारा कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

५ भदौं, काठमाडौँ l उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् । राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको कार्यभार

प्रकाशित मिति : 22 August, 2019