Logo
समाचार
प्रधानमन्त्रीको नामको पुरस्कारका लागि पहिलो महिनामै रकमान्तर

६ भाद्र, काठमाडाैँ ।  आर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमान्तर गर्न सुरु गरेको छ । करिब ७ वटा फाइलबाट डेढ करोड निकासा गर्दै अर्थ मन्त्रालयले निकासा रकम मन्त्रीको भ्रमणदेखि

प्रकाशित मिति : 23 August, 2019
सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्सको बिचल्ली

आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु   बिचल्लीमा परेका हुन् ।

प्रकाशित मिति : 23 August, 2019
दलितलाई तिमी !

‘निर्वाचित हुनुअघि वडाअध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईँ भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’

प्रकाशित मिति : 23 August, 2019
ओली–नेपाल चर्काचर्की, ओलीले स्विकारेनन् स्वास्थ्यलाभको कामना

संवाद यतिसम्म तल पुग्याे कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईँको स्वास्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।

प्रकाशित मिति : 23 August, 2019
भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन्

प्रकाशित मिति : 23 August, 2019
काठमाडौँ उपत्यकामा डेंगी फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी संक्रमण हुन्छ ।

प्रकाशित मिति : 23 August, 2019
संवैधानिक अंगहरुका प्रमुखमाथि प्रधानमन्त्रीको प्रत्यक्ष निगरानी

संवैधानिक व्यवस्थालाई चुनौति दिँदै संसद्को अर्थ समितिले संवैधानिक अंगहरुका प्रमुखले वित्तीय उत्तरदायित्व बहन गरे÷नगरेको सम्बन्धमा निगरानी गर्ने अधिकार प्रधानमन्त्रीलाई दिने प्रावधान राखेर विधेयक पारित गरेको हो ।

प्रकाशित मिति : 23 August, 2019
पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा

बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 23 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय २९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 23 August, 2019
कस्तो रहला आज शुक्रबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 23 August, 2019
उपनिर्वाचनका लागि प्रतिनिधि खटाइयो

जिल्ला कार्यसमितिको बिहीबारको बैठकले निर्वाचनलाई लक्ष्इ गरी पार्टीलाई शसक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : 23 August, 2019
लोकसेवा आयोग अध्यक्षमा यादव सिरफारिस

अध्यक्षमा नियुक्त भएपछि प्राध्यापक यादवले संविधानलाई टेकेर र ऐन नियमको परिधिभित्र रहेर काम गर्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : 23 August, 2019