Logo
समाचार
लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्छ : सभापति देउवा

अहिले लोकतन्त्र खतरामा परेको छ । हामी सबै मिलेर कम्युनिस्टलाई सिध्याउनुपर्ने बेला आएको छ । अन्तिम धक्का दिन जरुरी छ ।’

प्रकाशित मिति : 23 August, 2019
प्रदेश सरकारले बन फडानी गर्ने षडयन्त्र सफल हुन दिँदैन : मुख्यमन्त्री राउत

आफूहरू बन र चुरे जोगाउन जस्तो सुकै पाइला चाल्न पनि तयार रहेको बताएका छन् l

प्रकाशित मिति : 23 August, 2019
सरकार गन्तव्य बिना नै अघि बढ्यो : नेता थापा

सरकार गन्तव्यबिना अघि बढिरहेको र गन्तव्यहीन यात्राले सधैँ दुर्घटना घटाउने हुँदा सरकारको कामबाट जनताले सुरक्षाको अनुभूति गर्न नसकेको बताए ।

प्रकाशित मिति : 23 August, 2019
खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच तँ तँ र म म को समेत भनाभन भएको थियो l

प्रकाशित मिति : 23 August, 2019
यू–१८ च्याम्पियनसिप हेर्न २ सय रुपैयाँ टिकट

यही असोज ३ देखि १२ गतेसम्म हलचोकस्थित एपीएफको खेल मैदानमा खेल हुनेछ ।

प्रकाशित मिति : 23 August, 2019
नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको सांसद देवको आरोप

नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको नेपाली काँग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले बताएका छन् l

प्रकाशित मिति : 23 August, 2019
एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको हो ।

प्रकाशित मिति : 23 August, 2019
आज राति नेपाली राष्ट्रिय फुटबल टोली मलेसिया प्रस्थान गर्ने

नेपाली टोली शुक्रबार राति १० बजे मलेसिया प्रस्थान गर्ने छ ।

प्रकाशित मिति : 23 August, 2019
कम्युनिस्ट नेता नै राजा महाराजा जस्तो हुँदै गए : अध्यक्ष प्रचण्ड

सत्तामा जानुअघि जनतासँग गरेको प्रतिबद्धता बिर्सदै जाने र आफ्नै योगदानलाई भुल्दै जाने हो भने प्राप्त भएको उपलब्धि सजिलै गुम्न सक्ने सम्भावना रहेको बताएका हुन् ।

प्रकाशित मिति : 23 August, 2019
अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्रीमा नियुक्त

सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिएका छन् ।

प्रकाशित मिति : 23 August, 2019
केन्द्रीय प्रसारणबाट मैथिली भाषा नहटाउन सांसद नेपालीको आग्रह

‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ? केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सुसूचित हुन पाउने र भावनात्मक सम्बन्ध कायम गर्न पाउनेहरू यो निर्णयबाट निराश भएका छन् ।’

प्रकाशित मिति : 23 August, 2019
वल्भ्स टोरिनोमाथि रोमाञ्चक जित निकाल्दै युरोपा लिगको छनोट नजिक

बिहीबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–२ को रोमाञ्चक जित हात पार्दै वल्भ्स युरोपा लिगको छनोट नजिक पुगेको हो ।

प्रकाशित मिति : 23 August, 2019