Logo
समाचार
च्याम्पियन्स लिग: मेस्सीको कीर्तिमानीसँगै बार्सिलोना विजयी

मेस्सीले प्राहाविरुद्ध गोल गर्दै अर्को कीर्तिमान पनि बराबरी गरेका छन् ।

प्रकाशित मिति : 24 October, 2019
च्याम्पियन्स लिग: साविक विजेता लिभरपुलको सानदार जित

साविक विजेता लिभरपुलको सानदार जित

प्रकाशित मिति : 24 October, 2019
नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी

हुलासबाट कटौतीमा परेका नेपाली कामदारले नेपाली भएकैले आफूलाई नहटाउन माग गर्दै अन्तरकालिन आदेशको माग गरेका थिए ।

प्रकाशित मिति : 24 October, 2019
ओलीलाई दवाव दिन प्रचण्डले अन्य नेताहरुसँग छलफल बढाए

अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने,‘ओलीले सहमति कार्यान्वयनमा अब पनि अग्रसर हुनु भएन भने नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।’

प्रकाशित मिति : 24 October, 2019
नेपाल सरकारले तिब्बतीमाथि निगरानी बढाएको अमेरिकी अधिकारीको भनाई

दक्षिण तथा मध्ये एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएका हुन् ।

प्रकाशित मिति : 24 October, 2019
दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

कानुनतः नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्ने व्यवस्था सुरुदेखि नै भए पनि त्यस क्षेत्रमा हालसम्म खर्च गरिएको छैन ।

प्रकाशित मिति : 24 October, 2019
आलम प्रकरणः यही ट्र्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए ।

प्रकाशित मिति : 24 October, 2019
आज मिति २०७६ साल  कार्तिक ७ गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल  कार्तिक ७ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 24 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 24 October, 2019
भोली  कार्तिक ७ गते बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल  कार्तिक ७ गते बिहीबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 23 October, 2019
हिउँले पुरिएर मृत्यु

उद्धार गरी पोखरा ल्याइएका पोखरा–११ बस्ने २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ बस्ने १८ वर्षीय निरञ्जन कोइरालालाई पोखरा मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : 23 October, 2019
बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते

घाइते हुनेमा कक्षा ३ देखि ६ कक्षामा पढ्ने विद्यार्थी रहेको प्राचार्य धितालले बताए ।

प्रकाशित मिति : 23 October, 2019