Logo
समाचार
युइएफए च्याम्पियन्स लिगमा युभेन्टसको पुनरागमन जित

डिबाला चम्कँदा युभेन्टसको पुनरागमन जित

प्रकाशित मिति : 23 October, 2019
गलत रगत चढाइँदा मृत्यु : परिवारले अझै न्याय पाएनन्

‘ओ’ पोजेटिम रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो ।

प्रकाशित मिति : 23 October, 2019
नेपालको संविधान अब सबैको हातहातमा, पकेट संविधान प्रकाशित

विभागले दुई हजार प्रति छपाइ गरेको छ।

प्रकाशित मिति : 23 October, 2019
नजिकिँदै दाहाल–नेपाल, श्रेष्ठलाई राखेर गोप्य बैठक

नेपाल भने संगठनात्मक एकतामा आफू पक्षका नेतालाई जिम्मेवारीविहीन बनाएको, आफ्नो वरीयता खोसिएको कारण देखाउँदै ओलीसँग असन्तुष्ट छन् ।

प्रकाशित मिति : 23 October, 2019
वैदेशिक रोजगार कम्पनीका कर्मचारीको पनि विवरण माग

विभागका महानिर्देशक भीष्मकुमार भूसालले म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको जानकारी दिए ।

प्रकाशित मिति : 23 October, 2019
सांसदमाथि आचरण प्रश्न : अढाइ वर्षसम्म बनेन अनुगमन समिति

सङ्घीय संसद्को पहिलो अधिवेशन सुरु भएको ३० महिना बितिसके पनि समिति भने बन्न सकेको छैन ।

प्रकाशित मिति : 23 October, 2019
राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्कँदै

राष्ट्रपति भण्डारीको स्वागतमा जापानस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको थियो ।

प्रकाशित मिति : 23 October, 2019
व्याकुल माइला गोल्डकपको उपाधि सरोकार समाजलाई

प्रतियोगितामा काठमाडौँको एफसी उत्कृष्ट टोली घोषित भई रु १० हजार पुरस्कार प्राप्त गर्यो ।

प्रकाशित मिति : 23 October, 2019
आज मिति २०७६ साल कार्तिक ६ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक ६ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 23 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 23 October, 2019
भोली कार्तिक ६ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक ६ गते बुधबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 22 October, 2019
भव्य समारोहबीच जापानी सम्राट नारूहितोको राजगद्दि आरोहण

संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलङ्कारिक रहन्छ । उनले नागरिकहरूसँग अन्तक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्नेछन् ।

प्रकाशित मिति : 22 October, 2019