Logo
समाचार
झिनो अङ्कले बढ्यो नेप्से

स्टकका अनुसार आज कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 22 October, 2019
दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाईएको हो ।

प्रकाशित मिति : 22 October, 2019
डुबेर एकको मृत्यु

सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शव फेला परेको थियो ।

प्रकाशित मिति : 22 October, 2019
दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते पैदलयात्री तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : 22 October, 2019
‘सरकार असफल हुँदैन’

कार्यक्रममा प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सरकारको सफलताबाट आत्तिएकाले आलोचनामा समय खर्च गरिरहेको बताए ।

प्रकाशित मिति : 22 October, 2019
रत्ननगरको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

रत्ननगरमा सरसफाइ शुल्कबापत वार्षिक रु २२ लाख सङ्कलन हुने र फोहोर सङ्कलनका लागि करीब रु एक करोड खर्च हुँदै आएको छ ।

प्रकाशित मिति : 22 October, 2019
अध्यक्ष प्रचण्ड भन्छन्, ‘छिमेकी मुलुकसँगको सम्बन्ध थप विस्तारित एवम् सुदृढ भएको छ’

प्रचण्डले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।    

प्रकाशित मिति : 22 October, 2019
वुमन्स च्याम्पियन्स लिग: क्याट क्विन्सले उपाधि भिडन्तमा चितवनको सामना गर्ने

विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौंले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको छ ।

प्रकाशित मिति : 22 October, 2019
समोआमा ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प

६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प

प्रकाशित मिति : 22 October, 2019
विराटनगर टाइटन्सद्वारा क्याट क्विन्स काठमाडौंसामु ६९ रनको सामान्य लक्ष्य प्रस्तुत

रुविनाको उत्कृष्ट प्रर्दशनसँगै विराटनगर सस्तैमा समेटियो

प्रकाशित मिति : 22 October, 2019
नेपाली यू–२३ टोली मैत्रीपुर्ण खेलका लागि कतार प्रस्थान

नेपालले २५ अक्टोबरमा म्यानमारको यू–२३ टोलिसँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

प्रकाशित मिति : 22 October, 2019
कङ्गोमा सडक दुर्घटना हुँदा २४ जनाको मृत्यु

कङ्गोमा सडक दुर्घटना हुँदा २४ जनाको मृत्यु

प्रकाशित मिति : 22 October, 2019