Logo
समाचार
युरोपा लिगमा म्यानचेस्टर युनाइटेड विजयी

मार्सियालको गोलमा म्यानचेस्टर विजयी

प्रकाशित मिति : 25 October, 2019
बार्सिलोनाले तीन साताको अवधिमा ६ महत्वपुर्ण खेल खेल्ने

एल क्लासिको नयाँ मिति सार्बजनिक भएसंगै बार्सिलोनालाई दबाब

प्रकाशित मिति : 25 October, 2019
रुकुममा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

प्रकाशित मिति : 25 October, 2019
मेक्सिकोमा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

मेक्सिकोमा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

प्रकाशित मिति : 25 October, 2019
टी १० लिगमा सहभागी हुन पाउँदा एकदमै खुशी छु : पारस खड्का

पारस खड्का १० हजार डलरमा अबुधावीसँग अनुबन्धित भएका छन् ।

प्रकाशित मिति : 25 October, 2019
रगतको नमुना दिन महरालाई आदेश

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो ।

प्रकाशित मिति : 25 October, 2019
प्राकृतिक सन्तुलन राख्न महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा

कोषको अगुवाइमा भइरहेको सर्वेक्षणले दिने आधारकै भरमा सर्प, भ्यागुता र छेपाराको वास्तविक सङ्ख्या पत्ता लगाउन अर्को अध्ययन हुने सर्वेक्षण संयोजक सन्तोष भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 25 October, 2019
सर्वोच्चले उल्ट्यायो पुनरावेदनको फैसला : आठ वर्षपछि पूजामाथि सामूहिक बलात्कार भएको ठहर

सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ । इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ ।

प्रकाशित मिति : 25 October, 2019
१८औँ ‘नाम’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बाकुमा

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : 25 October, 2019
फोनिज सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

सदस्यमा दिनेश चौधरी, सुमिरन चौधरी, हरि चौधरी र नरेन्द्र चौधरी सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : 25 October, 2019
राजपुर काण्ड : अनुसन्धानमा खटिएका सबै अधिकृतको छानबिन हुने

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले प्रहरीलाई असार ६ गते तत्कालिन अनुसन्धान अधिकृतहरुलाई समेत छानबिनको दायरामा ल्याएर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : 25 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 25 October, 2019