Logo
समाचार
शुक्लाफाँटा ब्याडमिन्टनको उपाधि पन्त र भट्टको जोडीलाई

शुक्लाफाँटा ब्याडमिन्टन सङ्घको आयोजनामा भएको सो प्रतियोगितामा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का ३२ टोली सहभागी थिए ।

प्रकाशित मिति : 27 October, 2019
अध्यक्ष दाहालसँग दूरी बढेको छैन: प्रधानमन्त्री ओली

भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा पनि गर्ने, यो कुन गणितले काम गर्छ मलाई थाहा भएन । गणित मिलेन । हाम्रो दूरी बढेको छैन ।”

प्रकाशित मिति : 27 October, 2019
प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा

कार्यक्रममा काङ्ग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्यहरुका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।

प्रकाशित मिति : 27 October, 2019
चरेससहित पक्राउ

जप्रेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत पाण्डेले बताए ।

प्रकाशित मिति : 27 October, 2019
बर्दघाटमा भोलिदेखि नियमित विद्युत् सुचारु हुने

यस सवस्टेशनबाट दुम्कीबास, प्रतापपुर र सुनवल फिडरसम्म विद्युत् आपूर्ति हुने गरेको छ ।

प्रकाशित मिति : 27 October, 2019
छ जुवाडे पक्राउ

प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : 27 October, 2019
खोलामा अजिङ्गर फेला पर्यो

अजिङ्गरलाई आइतबार जङ्गलमा छाडिने बताइएको छ ।

प्रकाशित मिति : 27 October, 2019
प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुग्नेछ ।

प्रकाशित मिति : 27 October, 2019
सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता

उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : 27 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 27 October, 2019
आज मिति २०७६ साल कार्तिक १० गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक १० गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 27 October, 2019
भोली कार्तिक १० गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक १० गते आइतबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 26 October, 2019