Logo
समाचार
छ लाखसहित आठ जना पक्राउ

११ कार्तिक, दाङ – लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको छ

प्रकाशित मिति : 28 October, 2019
कौडा खेल्ने २८ जना पक्राउ

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : 28 October, 2019
लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति

आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद रु एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : 28 October, 2019
शिक्षकले चलाउँछन् वडा कर्यालय

कार्यकारी थापाका अनुसार शिक्षकहरुलाई कार्यालय सहयोगीका रूपमा राखे पनि उनिहरुले वडा सचिवको काम गर्दै आएका छन् ।

प्रकाशित मिति : 28 October, 2019
जीपबाट खसेर एक जनाको मृत्यु

घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताए ।

प्रकाशित मिति : 28 October, 2019
दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने

दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्दा पुग्ने शर्माले बताए ।

प्रकाशित मिति : 28 October, 2019
गाई, गोरु र कृषक पूजा

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

प्रकाशित मिति : 28 October, 2019
उपनिर्वाचनः नेकपा चितवनले टुङगायो उम्मेदवार

खैरहनी–५ मा पुननारायण प्रधानलाई स्थानीय तहको सर्वसम्मत सिफारिशको आधारमा उम्मेदवार बनाउने निर्णय भएको नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : 28 October, 2019
अनाथ बालबालिकालाई लुगा वितरण

दशैँ–तिहारको अवसरमा उनले भीमदत्तनगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१ बालबालिकालाई न्यानो लुगा (ट्रयाकसुट) वितरण गरेका हुन् ।

प्रकाशित मिति : 28 October, 2019
आज मिति २०७६ साल कार्तिक ११ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक ११ गते सोमबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 28 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 28 October, 2019
भोली कार्तिक ११ गते सोमबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक ११ गते सोमबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 27 October, 2019