Logo
समाचार
आज मिति २०७६ साल कार्तिक ८ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक ८ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 25 October, 2019
भोली कार्तिक ८ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक ८ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 24 October, 2019
“ट्रक भित्र मृत भेटिएका ३९ जनाको शव, सबै चिनियाँ”

मृतकमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 24 October, 2019
जाम्बियाका २८३ कैदीलाई क्षमादान

पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार आममाफी पाउनेमा २४५ जना पुरुष र ३८ जना महिला रहेका छन् ।

प्रकाशित मिति : 24 October, 2019
उपनिर्वाचनको तयारीमा दलहरु

नेकपाले अध्यक्षको नाम कात्तिक १५ गतेको जिल्ला कमिटीको बैठकमा टुङ्गो लगाउने नेकपाका पार्टी सचिव कृष्ण जिमीले जानकारी दिए ।

प्रकाशित मिति : 24 October, 2019
वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई

लिगमा चितवन अपराजित रहँदै च्याम्पियन बनेको हो ।

प्रकाशित मिति : 24 October, 2019
अपराध नियन्त्रणका लागि २३ हजार साझेदार समिति

प्रहरी प्रधान कार्यालयका अनुसार एक वर्षको अवधिमा ७३ लाखभन्दा बढी नागरिकसँग समुदाय–प्रहरी साझेदारीसम्बन्धी अन्तरक्रिया तथा अपराध रोकथामसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : 24 October, 2019
कार्तिक १३ गते सार्वजनिक विदा

कार्तिक १३ गते सरकारले सार्वजनिक विदा दिने भएको छ ।

प्रकाशित मिति : 24 October, 2019
वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजलाई

डब्लूसिएलको उपाधि चितवनलाई

प्रकाशित मिति : 24 October, 2019
नेपाल फिफा वरीयतामा ६ स्थान तल झर्यो

नेपाल फिफा वरीयतामा ६ स्थान तल खस्किएको छ ।

प्रकाशित मिति : 24 October, 2019
वुमन्स च्याम्पियन्स लिग: चितवन राइनोजद्वार क्याट क्विन्ससामु ११३ रनको लक्ष्य प्रस्तुत

क्याट क्विन्स काठमाडौंलाई १ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : 24 October, 2019
च्याम्पियन्स लिग: डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

डर्टमन्डमाथि इन्टर मिलानको सहज जित

प्रकाशित मिति : 24 October, 2019