Logo

कार्तिक १३ गते सार्वजनिक विदा



Spread the love

७ कात्तिक, काठमाडौं । कार्तिक १३ गते सरकारले सार्वजनिक विदा दिने भएको छ । उक्त दिन नेवार समुदायको भाइटीका पर्ने हुनाले गृहमन्त्रालयले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए । यद्यपि, पाञ्चांग निर्णायक समितिका अनुसार तिहारको भाइटीका भने कात्तिक १२ गते परेको छ ।

प्रतिक्रिया दिनुहोस्