१७ माघ, काठमाडौंँ – बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो आपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ
प्रकाशित मिति : 31 January, 2019१६ माघ, चरिकोट – श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै
प्रकाशित मिति : 30 January, 2019१६ माघ, सप्तरी – एक किशोरीको अर्धनग्न शव घरमै फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुवालाई आज पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक
प्रकाशित मिति : 30 January, 2019१६ माघ, काभ्रेपलाञ्चोक — बनेपा नगरपालिकाले आफ्नो नाममा रहेको दुई रोपनी जग्गा इलाका प्रहरी कार्यालय बनेपालाई प्रदान गरेको छ । लामो समयदेखि जग्गा अभावका कारण कार्यालय सञ्चालनमा कठिनाइ भोग्दै आएको
प्रकाशित मिति : 30 January, 2019१५ माघ, गोरखा – गोरखा गण्डकी गाउँपालिकामा घर बनाउन प्रदान गरिएको डकर्मी तालीमबाट विपन्न परिवारले भने भूकम्प प्रतिरोधी घर पाएका छन् । गाउँपालिका वडा नम्बर १, २ र ६ मा
प्रकाशित मिति : 29 January, 2019१५ माघ, दमौली – शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गर्न लागेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण
प्रकाशित मिति : 29 January, 2019१५ माघ, चितवन – नेपाल पत्रकार महासङ्घको महिला विभागले यहाँ आयोजना गर्न लागेको महिला पत्रकारको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन बुधबारदेखि जिल्लाको पर्यटकीय क्षेत्र पटिहानीमा शुरु हुनेछ
प्रकाशित मिति : 29 January, 2019१४ माघ, काठमाडौंँ – सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत
प्रकाशित मिति : 28 January, 2019१४ माघ, हेटौँडा — वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा रु ३० करोडको लागतमा नयाँ औषधि उद्योग सञ्चालन गर्न लागिएको छ । बारा–पर्साको सीमा नजिक वीरगञ्ज महानगरपालिका–३२ मा ‘प्राइम फर्मास्युटिकल’ नामक उद्योग
प्रकाशित मिति : 28 January, 2019१४ माघ, खोटाङ – धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे,
प्रकाशित मिति : 28 January, 2019१४ माघ, विदुर – जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडौँ बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक बिरामी काठमाडौँ जानुपर्ने बाध्यता रहेको
प्रकाशित मिति : 28 January, 2019१४ माघ, ओखलढुङ्गा – जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरेको छ । स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको हो । जिल्लाकै दुर्गम
प्रकाशित मिति : 28 January, 2019