२१ माघ, पर्सा – सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । जिल्ला प्रहरी कार्यालय
प्रकाशित मिति : 4 February, 2019२० माघ, रुकुम ( पूर्व) – रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् । सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज
प्रकाशित मिति : 3 February, 2019१९ माघ, डोटी – दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँनजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ । उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन
प्रकाशित मिति : 2 February, 2019विवेकशील साझाका प्रवक्ता पुर्वाधारविद् प्रा.डा. सुर्यराज आचार्यले इन्जिनियरिङ्गका विद्यार्थीतिर इंगित गर्दै,"सिंहदरबारमा तपाईंहरूका लागि कुनै पनि योजना बन्दै छैन" भन्दै सरकारप्रतिको असन्तुष्टि जनाए ।
प्रकाशित मिति : 1 February, 2019१८ माघ,सिन्धुली — तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । हरिहरपुरगढीमा ६४
प्रकाशित मिति : 1 February, 2019१८ माघ, खस्यौली – प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका
प्रकाशित मिति : 1 February, 2019सेस नेपाल पुल्चोकले प्रि-इभेन्टको रुपमा "सिभिल इन्जिनियरिङ्ग टकः लर्निङ बियोन्ड द करिकुलम" कार्यक्रम सम्पन्न गरेको छ
प्रकाशित मिति : 1 February, 2019१७ माघ, सुरुङ्गा – हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र कर्म गर्ने चलन छ । समयअनुसार समाजको
प्रकाशित मिति : 31 January, 2019१७ माघ, हेटौँडा – सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । रु ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग
प्रकाशित मिति : 31 January, 2019१७ माघ, हेटौँडा – प्रदेश नम्बर ३ अन्तर्गत ८७९ वटा सडकका योजना रहेको र त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सरकारको आफ्नो सडक योजना र केन्द्र सरकारको परियोजनाको
प्रकाशित मिति : 31 January, 2019१७ माघ, दाङ – दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय
प्रकाशित मिति : 31 January, 2019१७ माघ, बडीमालिका – बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पुर्याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए
प्रकाशित मिति : 31 January, 2019