Logo
प्रदेश
तीन महीनामा ५५० बजार अनुगमन

१३ माघ, काठमाडौँ – संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

प्रकाशित मिति : 27 January, 2019
गर्भपतनका आरोपितलाई कैद

१३ माघ, सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने छ जना आरोपितलाई जिल्ला अदालतले आज कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको

प्रकाशित मिति : 27 January, 2019
पानीले छ करोड इँटा बिग्रिए

माघ १३, चन्द्रौटा – लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करीब छ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका

प्रकाशित मिति : 27 January, 2019
बाख्रा बीमा कार्यक्रम शुरु

१३ माघ, डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका बाँझकाकनी र दिपायल सिलगढी नगरपालिका–२ खातिवडामा बाख्रा बीमा कार्यक्रम शुरु गरिएको छ । सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत

प्रकाशित मिति : 27 January, 2019
जन्ति बोकेको बसमा करेन्ट लागेर ९ जनाको मृत्यु

माघ ११, धनुषा – धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो

प्रकाशित मिति : 25 January, 2019
काठमाडाैंको होटलको कोठामा मृत फेला परे युवक

११ माघ, काठमाडौँ – रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५

प्रकाशित मिति : 25 January, 2019
नेपाल प्रहरीले बुनेको योजना , जसले बचायो बालिकाको ज्यान….

११ माघ, काठमाडौँ – प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको आज करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने

प्रकाशित मिति : 25 January, 2019
राजश्व असुलीमा वृद्धि

११ माघ, दाङ – आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ ।   रु

प्रकाशित मिति : 25 January, 2019
नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका

११ माघ, पोखरा – पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती

प्रकाशित मिति : 25 January, 2019
अस्पतालबाट फरार थुनुवा पाँच घण्टापछि पक्राउ

११ माघ, गौशाला – जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका

प्रकाशित मिति : 25 January, 2019
सातदोबाटो–नारायणगोपाल मेट्रो रेल बनाइने

१० माघ, काठमाडौँ – सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न

प्रकाशित मिति : 24 January, 2019
युरिया मल अभाव

१० माघ, तुलसीपुर – जिल्लामा रासायनिक युरिया मलको अभाव भएको छ । गहुँमा मल हाल्ने मौसमका बेलामा दाङमा कृषकले युरिया मल पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउँदै

प्रकाशित मिति : 24 January, 2019