जाजरकोटको पश्चिमी क्षेत्रका चार गाविसका बासिन्दाको सम्बन्ध खोलामा हालिएको तुइनले जोडेको छ । गर्खाकोट र पजारु गाविसबाट बग्ने कुशेखोलामा पुल नहुँदा ती गाविसको सम्बन्ध नै तुइनको भरमा जोडिएको हो ।
प्रकाशित मिति : 13 December, 2016स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ | जिल्लाबाट आएका प्रतिवेदनलाई आयोगले प्रत्येक स्थानीय तहको अलगअलग नक्साङ्कन गर्दै प्रतिवेदनलाई अन्तिम रूप प्रदान गर्दैछ । कुनै प्राविधिक
प्रकाशित मिति : 13 December, 2016स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । टोली
प्रकाशित मिति : 13 December, 2016काठमाडौँ, २७ मङ्सिर । प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा काठमाडौँका ४१
प्रकाशित मिति : 12 December, 2016काँकडभिट्टा (झापा), २७ मङ्सिर । जलथलमा आज अवैध सिकारीको गोली लागी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ वर्षीया अनिता मेचे रहेको प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो ।
प्रकाशित मिति : 12 December, 2016नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। सिएनएन
प्रकाशित मिति : 12 December, 2016नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री दलजित सेर्पालीले खेलकुद क्षेत्रमा सल्यान जिल्लाको मुहार फेर्न आफू लागि पार्ने बताएका छन् । रुकुम जिल्लामा हुनगहिरहेको मध्यपश्चिम क्षेत्र स्तरीय सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता
प्रकाशित मिति : 11 December, 2016मध्य पश्चिमको मौलिक टप्पा गीत लोक गायक शक्ति चन्दले बजारमा ल्याएका छन् । एक पछि अर्को हिट गीत दिँदै आएका चन्दको यो गीतले पनि स्रोताहरुको माया पाउने उनको विश्वास छ
प्रकाशित मिति : 11 December, 2016दाङको योङ स्टार क्लबले थाइल्यान्डको राष्ट्रिय टिमलाइ आज भर्खरै सकिएको टी-२० मैत्रीपुर्ण खेलमा ९१ रनले पराजित गरेको छ । रुपेश शर्माको कप्तानीमा थाइल्यान्ड गएको टिममा दिपेश शाक्य, सुदिप नेपाली, सोनु
प्रकाशित मिति : 11 December, 2016भक्तपुरको आदर्श इङलिस बोर्डिङले आयोजना गर्दै आएको एजे भलिबल प्रतियोगिताको तेस्रो संसकरण आउदो पौष ७ गतेदेखि १० गतेसम्म संचालन हुने भएको छ। छात्र र छात्रा दुबै टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिता
प्रकाशित मिति : 11 December, 2016प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ‘प्रतिक्रिायवादीहरुले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संीवधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आजको
प्रकाशित मिति : 11 December, 2016नोभेम्बरको कुनै चिसो रात । सुस्त-सुस्त सुत्ने तयारीमा थिए, काठमान्डुका गल्लीहरू । मान्छेहरूको ओहोरदोहोर बिलाएको थियो । गाडीहरूको चिच्याहट सेलाएको थियो । आवाजको नाउँमा बस् केही कुकुरहरूको चर्को भुकाइ मात्र
प्रकाशित मिति : 11 December, 2016