Logo

सल्लेरी खबर

भर्डीको ह्याट्रिकको मदतमा लिसेस्टरले म्यानचेष्टर सिटीमाथि शानदार जित

  शनिबार राति भएको खेलमा लिसेस्टरले उपाधिको होडमा रहेको सिटीमाथि ४–२ गोल अन्तरले हराएको हो । यससँगै साविकको विजेता लिसेस्टरको ५ खेलको जितविहीन यात्रामा पूर्णविराम लागेको छ ।जेमी भर्डीको ह्याट्रिकको

प्रकाशित मिति : 11 December, 2016
प्रिमिएर लिग अप्डेट

ईंग्लिश प्रिमिएर लिग फूटबलमा वाटफोर्डद्वारा इभर्टन ३-२ गोलन्तरले पराजित भएको छ । वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा इभर्टनका लुकाकुले १७ औं मिनेटमा गोल गरी इभर्टनकालाई अग्रता दिलाएका थिए तर पहिलो

प्रकाशित मिति : 10 December, 2016
झटारो

  हिजो , तिमी राष्ट्रको संचार , उ राष्ट्रको नागरिक , आफ्नो मोबाईलमा सकिएको ब्यालेन्स् र रिचार्ज कार्ड लिएर , उ पुर्काछ तिमीलाई तर तिमी छौ ब्यस्त , तथा ब्यस्तताले

प्रकाशित मिति : 10 December, 2016
सल्यानमा विद्यालय व्यवस्थापन समिति गठन नहुदा समस्या

सल्यानको पश्चिम क्षेत्रका अधिकांश विद्यालयहरूमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन नहुदा शिक्षक नियुक्ति प्रक्रियामा कठिनाइ भएको छ । विद्यालयहरूमा पटकपटक अभिभावक भेला बसेपनि राजनैतिक दलहरूले आफ्नो पक्षमा अध्यक्ष पद पाउनुपर्ने

प्रकाशित मिति : 10 December, 2016
१६ दिवसीय लैङ्गिक हिंसा विरुद्धको अभियान सल्यानमा सम्पन्न

  १६ दिवसीय लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज त्रिभुवन जनता माध्यमिक बिधालय लक्ष्मीपुर सल्यानमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद अर्थ समितिका सभापति तथा सल्यान

प्रकाशित मिति : 9 December, 2016
मगर कृति ‘झोर्ले’को बिमोचन हुँदै

जय गौरी पब्लिकेशन एन रिलेशनबाट केही हप्ता अगाडी मात्रै प्रकाशन भएको पच्चिस मगर सर्जकहरुको मगर गजल संग्रह झोर्ले यही मंसिर २८ गते काठमाडौको प्रज्ञा हलमा बिमोचन हुने भएको छ ।

प्रकाशित मिति : 9 December, 2016
फूटबलमा पनि रेफ्रीले भिडियो रेप्ले गराउन सक्ने

आगामी बिहीवारदेखी जापानमा सुरुवात हुँदै गरेको क्लब विश्वकपमार्फत फूटबलमा पनि भिडियो रिभ्युको सुरुवात हुँदैछ । कठिन परिस्थितीमा मैदान मा रहेका रेफ्रिको अनुरोधमा असिस्टेन्ट रेफ्रिले भिडियो रिभ्यु गर्न सक्छन । यो

प्रकाशित मिति : 9 December, 2016
कुहिएको चामल खान बाध्य खोटाङका कैदी

जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो । संस्थानबाट

प्रकाशित मिति : 9 December, 2016
नक्कली चालक अनुमतिपत्र लिनेको सङ्ख्या बढदै

नक्कली सवारी चालक अनुमतिपत्र बनाई सवारीसाधन सञ्चालन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या काभ्रेपलाञ्चोकमा बढदै गएको छ । नक्कली सवारी चालक अनुमतिपत्र बनाएर सवारीसाधन सञ्चालन गरेको आरोपमा जिल्लाको च्याम्रेङवेँसी गाविस– ५

प्रकाशित मिति : 9 December, 2016
नेपाली क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

दाङ्गको योङ्ग स्टार क्रिकेट क्लब नौ देखि १४ डिसेम्बरसम्म थाइल्यान्डको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेल्न शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीले दुई ट्वान्टी २० तथा एक एक दिवसिय

प्रकाशित मिति : 9 December, 2016
सम्मान ग्रहण गर्न राजिव पोल्यान्ड प्रस्थान

मार्सल आर्ट क्षेत्रमा विगत २० वर्षदेखि योगदान गर्दै आएका उसु प्रशिक्षक राजिव महर्जनलाई सम्मान गरिने भएको छ। हाल नेपाली सेनाको उसु टिमका मुख्य प्रशिक्षक रहेका उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा

प्रकाशित मिति : 9 December, 2016
जलविद्युतमा भारतबाहेकको लगानी सम्भावना समाप्त

भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठुलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा

प्रकाशित मिति : 9 December, 2016