भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौँलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् । उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्त्व दिइरहेको जानकारी दिँदै भारतीय रेल्वे नेटवर्कलाई नेपालमा पनि
प्रकाशित मिति : 20 February, 2017अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबाट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको खबर आजको कान्तिपुरमा छ । ठगीको घटना सर्लाहीमा भएकाले
प्रकाशित मिति : 20 February, 2017पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या गरेको प्रहरीले
प्रकाशित मिति : 20 February, 2017उपत्यकाका विभिन्न सडकमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्ने चालकले ट्राफिक प्रहरीलाई छल्न दिनहुँ नयाँ बहाना बनाउने गर्दछन् । रातको समय झनै बहानाबाजी गर्ने चालक बढी हुने ट्रफिक
प्रकाशित मिति : 19 February, 2017सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्याङ्क अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए । केन्द्रीय
प्रकाशित मिति : 19 February, 2017दोस्रो विश्व युद्धका खलनायक एडोल्फ हिटलरले प्रयोग गरेको एउटा फोन अमेरिकामा यसै हप्ता लिलाम हुने भएको छ । रातो रङ्गको यो फोनमा हिटलरको नाम लेखिएको छ । यो फोन सन्
प्रकाशित मिति : 19 February, 2017राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको पहिलो महाधिवेशन शुक्रवारदेखि राजधानीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गरे । तीन दिनसम्म चल्ने महाधिवेशनले अध्यक्षसहित केन्द्रीय सदस्यहरूको चयन गर्नेछ ।हजारौँ
प्रकाशित मिति : 19 February, 2017प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अशलील डेटा फेला पारेको खबर छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई
प्रकाशित मिति : 19 February, 2017जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की दिनेलाई सात वर्ष कैद सजाय हुने भएको छ । सांसदको विधायन समितिले शुक्रबार पारित गरेको मुलुकी ऐन
प्रकाशित मिति : 18 February, 2017अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिक र मेक्सिकोको सीमामा रोकिएको खबर आजको कान्तिपुरमा छ ।अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी
प्रकाशित मिति : 17 February, 2017माओवादी केन्द्रले मधेसी मोर्चालाई मनाउने तीन उपाय अघि सारेको खबर आजको नयाँ पत्रिकामा छ । १.स्थानीय तहको संख्या बढाउने मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको संख्यालाई
प्रकाशित मिति : 17 February, 2017राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि धरपकड बढाए पनि अमेरिका छिर्न जानेको लस्कर अझै रोकिएको छैन । दक्षिण अमेरिकी मुलुक कोलम्बिया हुँदै मेक्सिकोतर्फ लाग्ने नेपालीसहित विभिन्न विदेशीको संख्या अझै उत्तिकै रहेको
प्रकाशित मिति : 17 February, 2017