Logo

सल्लेरी खबर

नयाँ शक्ति र फोरम नेपाल नयाँ वर्षमा एक हुँदै

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । स्थानीय निकायको निर्वाचनअघि नै

प्रकाशित मिति : 31 March, 2017
चीनबाट आठ महिनामा १५ अर्बको मोबाइल भित्रियो : चीनबाट धेरै मोबाइल आयात हुने कारण एस्तो छ

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १५ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन आयात भएको  खबर आजको कान्तिपुरमा  छापिएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि फागुनसम्ममा आयात भएका दूरसञ्चार उपकरणमध्ये

प्रकाशित मिति : 31 March, 2017
प्रहरी स्कुलमा एक विद्यार्थीको भयो रहस्यमय मृत्यु

रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ। मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ। उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत १४ वर्षीय कुन्दन

प्रकाशित मिति : 31 March, 2017
प्रदुषण बिरुद्द सचेतना फैलाउन राजधानिमा “डस्टमाण्डौं टु काठमाडौं” अभियान

काठमाडौंमा बढ्दो वायु प्रदुषणलाई कम गर्ने उदेश्यका साथ सरकारको ध्यान अाकर्षण एंव नागरिकहरुमा सचेतना फैलाउने उदेश्यका साथ युवाहरुको सक्रियतामा Dustmandu To Kathmandu नामक अभियानको आयोजना हुँदै छ। नेपालको संविधान २०७२

प्रकाशित मिति : 29 March, 2017
गुल्मी मरभुङ्गका युवाहरू काठमाडौँमा जुट्दै

अहिले गाउँदेखी सहरसम्म, चिया पसलदेखी भट्टीसम्म, चोकचोकमा, गल्लीगल्लीमा स्थानीय चुनावको माहोल देख्न सकीन्छ तर गुल्मी मरभुङ्गका युवाहरू जो अहिले काठमाडौँमा अध्ययनको शीलशीलामा छन, उनीहरूले राजनीतीक पार्टीहरूलाई पर सारेर काठमाडौँमा दुईपटक

प्रकाशित मिति : 29 March, 2017
१७ जिल्लाका भूकम्पपीडितले अब ५० हजार पाउने भएका छन्न

भूकम्पबाट तुलनात्मक रूपमा कम क्षति पुगेका १७ जिल्लाका पीडितले पनि अब पहिलो किस्तास्वरूप घर बनाउन ५० हजार रुपैयाँ पाउने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका

प्रकाशित मिति : 29 March, 2017
गाँजा तस्कर र प्रहरीबीच भयो फायरिङ

मनहरीमा मङ्गलवार गाँजा तस्कर र प्रहरी बिच फायरिङ भए छ । पर्सा बन्यजन्तु आरक्षण हुँदै भारततर्फ गाँजा लगिरहेका तस्करलाई पछ्याउन खोज्दा उनीहरू फायरिङ गरेर भागेको प्रहरीले जनाएको छ । केही

प्रकाशित मिति : 29 March, 2017
राजधानीमा बढ्दै छ स्वाइनफ्लुको संक्रमण : रुघाखोकी लाग्दा ख्याल गरौँ

राजधानीमा स्वाइनफ्लु अर्थात् इन्फुएन्जा ए (एच१एम१) संक्रमण बढेको पायएको खबर आजको कान्तिपुरमा  छापिएको छ । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचिएका थ्रोट स्वाव (भित्री घाँटी वरिपरिको तरल पदार्थ) को नमुनामध्ये झन्डै

प्रकाशित मिति : 29 March, 2017
फेसबुकद्वारा फन्नदामा परे तीन महिला

वैदेशिक रोजगरीको नाममा तीन जना महिला ठगिएका छन् । विदेशमा आकर्षक जागिर लगाईदिने भन्दै उनीहरूबाट ९ लाख रुपैयाँ ठगी गरिएको खबर आजको कान्तिपुरमा  छापिएको छ । सामाजिक सञ्जाल फेसबुकमा भएको

प्रकाशित मिति : 29 March, 2017
सल्यान रुकुम यातायात समितिले राहत स्वरूप एक लाख प्रदान गर्‍यो

सल्यान रुकुम यातायात व्यवसायी समितिको नियमित बैठक मङ्गलवार समितिको प्रधान कार्यालय श्रीनगरमा सम्पन्न भएको छ । बैठकले समिति भित्रका गतिविधिको समीक्षा र आगामी कार्ययोजनाका बारे छलफल गर्नुका साथै गत असोज

प्रकाशित मिति : 29 March, 2017
यादव हिँडिसकेपछि अन्य नेताले मोर्चालाई एउटै दल बनाउनुपर्ने भने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष भएको  खबर आजको

प्रकाशित मिति : 27 March, 2017
अब विवाहमा एक सय ५० जन्ती मात्र जान पाउने , दुलहीलाई पाँच तोलासम्म सुन दिन पाउने

अब वैवाहिक समारोहमा बाजागाजामा संलग्न र सहयोगीसमेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ । सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था

प्रकाशित मिति : 27 March, 2017