Logo

सल्लेरी खबर

१ गतेबाट सवारीसाधनमा हर्न बजाउन नपाइने

नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागे हो । महाशाखाका डिएसपी सविन प्रधानले १

प्रकाशित मिति : 10 April, 2017
भक्तपुरको बिस्केट जात्रा सुरु, सुरक्षा व्यवस्था कडा

नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्त्व बोकेको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा (भोलि) सोमबारदेखि सुरु हुँदैछ । आज भक्तपुर जिल्ला प्रशासन कार्यालयमा

प्रकाशित मिति : 9 April, 2017
ठुला नेता कहाँका मतदाता ? : ३५ नेताको विवरण

स्थानीय तहको निर्वाचन आगामी २०७४ साल वैशाख ३१ गते आइतबार एकै चरणमा गर्ने सरकारले घोषणा गरेको छ । स्थानीय निर्वाचनमा राजनीतिक दलका ठूला नेताले निम्न स्थानबाट मतदान गर्दैछन् ।  आजको नयाँ

प्रकाशित मिति : 8 April, 2017
झगडा गरी डेराबाट निस्किएकी किशोरीको मध्यरातमा बसभित्र भयो बलात्कार

  ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ । ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका

प्रकाशित मिति : 8 April, 2017
धुर्मुस-सुन्तलीले बनाएको नमुना मुसहर बस्ती तयार

धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण

प्रकाशित मिति : 8 April, 2017
गर्भबती महिलाहरुको अबस्था जोखिममा

सल्यान जिमालीका गर्भबती महिलाहरूको अवस्था जोखिममा रहेको छ । जिल्लाको उत्तरी भागमा पर्ने यस ठाउँका महिलाहरू अरू भन्दा गर्भबती भएको समयमा बढी जोखिममा रहेको पाइएको हो । साबिकको जिमाली गाविसमा

प्रकाशित मिति : 7 April, 2017
उपत्यकावासीले अझै एक वर्ष धुलो खानुपर्ने : हेर्नुहोस् राजधानीमा कति किमि सडक खनिदैछ ?

मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक अन्दा निस्किएको माटोले अहिले काठमाडौँ उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट छुटकारा पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा  छापिएको छ ।

प्रकाशित मिति : 7 April, 2017
१८ वर्षपछि पक्राउ परे युवती बेच्ने विजय

व्यापारको बहानामा युवतीलाई भारतमा पुर्याएर बिक्री गर्ने व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् । अदालतले समेत दोषी ठहर गरेका नुवाकोट समुद्रदेवी–८ घर भएका ४४ वर्षीय विजय लामा भन्ने विजयकुमार तामाङलाई

प्रकाशित मिति : 7 April, 2017
सडकका लागि दैनिक पाँच सय निवेदन : यसकारण नेता, कार्यकर्ता मन्त्रालय धाउन थाले

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ सडक निर्माण र मर्मतका लागि दैनिक पाँच सयभन्दा बढी निवेदन पर्ने गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेकै बेला आफ्नो क्षेत्रमा

प्रकाशित मिति : 7 April, 2017
सर्वोच्च अदालतले बाँदर आतङ्क रोक्न सरकारका नामकमा अन्तरिम आदेश जारी गर्‍यो

पशुपतिमा बाँदरबाट हुने आतङ्क रोक्न भन्दै सर्वोच्च अदालतले सरकारका नामकमा अन्तरिम आदेश जारी गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । अधिवक्ता तथा नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य मधुर पाठकले हालेको

प्रकाशित मिति : 7 April, 2017
प्रधानमन्त्रीले निर्वाचन भए दुई चरणमा हुने बताए : संविधान संशोधनको नयाँ प्रस्ताव

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन दुई चरणमै हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय बैठकमा समसामयिक राजनीति र मधेसी मोर्चासँगको वार्ताका विषयमा पार्टी नेताहरूलाई

प्रकाशित मिति : 7 April, 2017
राम्रा विद्यालयबाट सिक्न खोटाङका २४ हेडमास्टर काठमाडौंमा

यति बेला खोटाङका २४ प्रधानाध्यापक र २२ स्रोतव्यक्ति काठमाडौँका राम्रा विद्यालयको अभ्यास हेर्न व्यस्त छन् । सार्वजनिक विद्यालयप्रतिको विश्वास कमजोर भएपछि राम्रा अभ्यासको अनुसरण गर्दै सुधार गर्ने उद्देश्य बोकेर उनीहरू

प्रकाशित मिति : 6 April, 2017