Logo

सल्लेरी खबर

“प्रधानमन्त्रीले हामीलाई धोका दिनुभयो” , यादव

सङ्घीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले धोका दिएको बताएका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ । ‘प्रधानमन्त्रीले सहमति एउटा गर्ने र संशोधन प्रस्ताव अर्काे दर्ता गराउने काम गर्नुभएको छ

प्रकाशित मिति : 14 April, 2017
अंश जोगाउने लोभले १ लाखमा पत्नीको हत्या

वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छापिएको छ । सर्लाही गोडैता ११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया

प्रकाशित मिति : 13 April, 2017
सास फेर्न योग्य छैन राजधानीको हावा : डरलाग्दो प्रदूषणको असर यस्ता छन्

सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका भन्ने  खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सरकारकै वातावरण

प्रकाशित मिति : 13 April, 2017
यस्तो छ कुलमानको नयाँ अभियान

देशभर उल्लेखनीय रूपमा लोडसेडिङ कम गरेर ऊर्जा क्षेत्रमा सुधार थालेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको हकभोगमा रहेका तर अतिक्रमणमा परेका अर्बौं रुपैयाँ पर्ने जग्गा संरक्षण अभियान थाल्नुभएको खबर

प्रकाशित मिति : 13 April, 2017
यस्तो छ राजधानीलाई प्रदूषणमुक्त बनाउने योजना

सरकारले राजधानी सहर काठमाडौँ उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत् कार्ययोजना प्रस्ताव गरेको खबर आजको नागरिकमा छापिएको छ । स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरकोकारवाला विभिन्न मन्त्रालयसँगा सहकार्य गरी

प्रकाशित मिति : 13 April, 2017
प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन

अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५

प्रकाशित मिति : 12 April, 2017
राजधानीका गुन्डाहरूबीच भिडन्त हुन थालेको

राजधानीका गुन्डाहरूबीच भिडन्त हुन थालेको छ । काभ्रेली समूहका गुन्डा नाइके दावा लामामाथि मङ्गलवार बिहान गोली प्रहार भएको छ । गोली हानेलगत्तै लोप्साङ राई नामक व्यक्तिले काठमाडौँ प्रहरी प्रमुख एसएसपी

प्रकाशित मिति : 12 April, 2017
चीनबाट आउँदैछन् यी निर्वाचन सामग्री

चीन सरकारले स्थानीय निर्वाचनका लागि सहयोगस्वरूप दिन लागेका सामग्री बुधवार आउँदै छन् । पहिलो लटका बुधवार र दोस्रो लटका निर्वाचन सामग्री बिहीबार आउन लागेका हुन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको

प्रकाशित मिति : 12 April, 2017
पूर्व सांसदको “तिम्रो दिलको माझेरिमा” गीत सार्वजनिक (भिडियो सहित )

पूर्व सांसद नेत्रलाल श्रेष्ठले “तिम्रो दिलको माझेरिमा” बोलको गीत बजारमा ल्याएका छन् । पहिला राजनीतिमा सक्रिय रहेका श्रेष्ठ अहिले समाजसेवामा लागिरहेका छन् । सल्यान जिल्ला घर भएका श्रेष्ठ केही वर्ष

प्रकाशित मिति : 12 April, 2017
एमाले काठमाडौँमा चर्को विवाद, छुट्टाछुट्टै चुनावी अभियान

स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा एमाले काठमाडौँ जिल्ला कमिटी विवाद चर्किएको खबर आजको कान्तिपुरमा छापिएको छ । जिल्ला कमिटीको आधिकारीकता विषय उठाएर अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षधर विभाजित भएपछि

प्रकाशित मिति : 10 April, 2017
विमलेन्द्र निधि क्याबिनेट बैठकमा नजाने,हेर्नुहोस् रणनीति

कमल थापालाई दास्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद

प्रकाशित मिति : 10 April, 2017
नुनको मूल्य ६० रुपैयाँ

नौ रुपैयाँ एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेको खबर आजको कान्तिपुरमा छापिएको

प्रकाशित मिति : 10 April, 2017