Logo

सल्लेरी खबर

मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री

अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ । 

प्रकाशित मिति : 28 August, 2019
मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । 

प्रकाशित मिति : 28 August, 2019
ब्रेकअपपछि झुक्किएर पनि नगर्नुहोस् यी गल्ती !

तर जब कुनै व्यक्तिको भर्खरभखरै प्रेम सम्बन्ध छुटेको हुन्छ तब उनीहरूले त्यस किसिमको गल्ती गर्ने गर्छन् l जसले गर्दा पछिसम्म पछुतो लाग्ने गर्छ l

प्रकाशित मिति : 27 August, 2019
सरकार वा पार्टीलाई कमजोर बनाउने गरी नबोल्न प्रवक्ता श्रेष्ठको आग्रह

“पार्टीको निर्णयलाई सही रूपमा बुझौँ । कुनै पनि कमरेडको व्यक्तिगत टिका टिप्पणी सार्वजनिक रूपमा नगरौँ ।

प्रकाशित मिति : 27 August, 2019
जनताले भोगेको समस्याबारे धरै पटक बोलियो तर सुनुवाइ भएन : सांसद केसी

‘शून्य समयमा आमनागरिकले भोगेको समस्याबारे धेरै पटक बोलियो । कहीँकतैबाट सुनुवाइ भएन । रेकर्ड होस् सभामुख महोदय, म मौन बस्छु ।’

प्रकाशित मिति : 27 August, 2019
मलाई मार्छु भनेर आउनेहरू बाटोमै दुर्घटनामा पर्नेछन् : रवि लामिछाने

"मलाई अदालतले एउटा मुद्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मुद्दा छन् म ती मुद्दामार्फत जनताको आवाज बुलंद पार्नुेछ l"

प्रकाशित मिति : 27 August, 2019
उच्च प्रविधिको सदुपयोग होइन दुरूपयोग भयो : सचेतक खाँणले

प्रधानमन्त्री र मन्त्रीहरूले गोपनीयताको सपथ खान्छन् त्यो पनि लिक हुन्छ, सम्माननीय सभामुखज्यू यहाँ हुनुभएन भने यो बैठक बस्न सक्छ त?"

प्रकाशित मिति : 27 August, 2019
राजनीतिक झन्डा ओढेर भ्रष्टाचार गर्ने दिन गयो : अध्यक्ष तिमिल्सिना

प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट हट्न खोजेको आरोप राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाएका छन् l

प्रकाशित मिति : 27 August, 2019
सफल जीवन जिउनका लागी अपनाउनुहोस् यी उपाय !

यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपाय जसले गर्दा तपाइले आफ्नो जीवनमा सफलता प्राप्त गर्न सक्नु हुनेछ l

प्रकाशित मिति : 27 August, 2019
रवि लामिछानेका ४८ समर्थकलाई प्रहरीले छाड्यो

चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरूलाई पनि आज छाडिएको छ ।

प्रकाशित मिति : 27 August, 2019
प्रतिनिधिसभाको बैठक आज बस्दै

१० भदौं, काठमाडौँ l प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजे बस्दैछ l उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ लाई

प्रकाशित मिति : 27 August, 2019
विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन नगर्न प्रवक्ता शर्माको आग्रह

‘भिडियो कन्फ्रेन्स’मार्फत् जोडेर बसेको मन्त्रिपरिषद् बैठकप्रति आपत्ति जनाएका हुन् ।

प्रकाशित मिति : 27 August, 2019