Logo

सल्लेरी खबर

आधुनिक युगमा गयौं भन्दैमा अरू विषयको ख्याल नगरिनु राम्रो होइन : नेता रावल

प्रधानमन्त्री ओलीले सोमबार भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक गरेका थिए ।

प्रकाशित मिति : 28 August, 2019
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायतका नेताले इच्छा देखाएका छन्

प्रकाशित मिति : 28 August, 2019
कोटेश्वरमा अत्यासलाग्दो जाम, सवारी जाम हटाउनै सकस

चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । 

प्रकाशित मिति : 28 August, 2019
टेलिप्रिजेन्स बैठक विवादमा: गोपनीयता र सुरक्षामा प्रश्न

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपकपाकै नेताले समेत यो विषयलाई ‘डाटा सेक्युरिटी’ र सार्वभौमसत्तासँग जोडेर प्रश्न उठाएका हुन् । 

प्रकाशित मिति : 28 August, 2019
सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा

अदालतमा वर्षौंदेखि पेसी तोकेर हेर्न नभ्याउने, स्थगित हुने र बेन्च बस्न नभ्याएर पेसी सर्ने क्रमले विगत पाँच वर्षदेखि निरन्तरता पाउँदै आइरहेको छ ।

प्रकाशित मिति : 28 August, 2019
हत्यादेखि आत्महत्यासम्मः घातक बन्दै विवाहइतर सम्बन्धको परिणाम

पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रकाशित मिति : 28 August, 2019
मेयर भेट्न आउनेलाई ‘हाफ पाइन्ट’ निषेध

कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । 

प्रकाशित मिति : 28 August, 2019
न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कडाइ

कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा निरीक्षणलाई तिब्रता दिइएको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ । 

प्रकाशित मिति : 28 August, 2019
विदेशी बुहारीलाई नागरिकता कहिले ?

नेपाली नागरिकसँग बिहे गरी आउने विदेशी बुहारीलाई तत्कालै नागरिकता दिनुपर्ने मधेस केन्द्रित दलको अडान छ भने छिमेकी भारतको जस्तो ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने पक्षमा सत्तासीन नेकपा र विपक्षी कांग्रेस

प्रकाशित मिति : 28 August, 2019
राष्ट्र बैंकले भेटाएन ‘छाया बैंकिङ’

गत वर्ष वैशाखमा गभर्नर चिरञ्जीवी नेपालले छायाँ बैकिङको अध्ययन अन्तिम चरणमा रहेको बताएका थिए । उक्त घोषणा भएको डेढ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नभएको हो । 

प्रकाशित मिति : 28 August, 2019
गगनचुम्बी भवनले जोखिममा पोखरा, ६ हजारबढी घर मापदण्डविपरित

फेवाताल वरीपरी जब अग्ला घर बन्न थाले र जथभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झण्डै अढाई दशकदेखि पानीसमेत नछोएको उनी बताउँछन् ।

प्रकाशित मिति : 28 August, 2019
फास्टट्रयाक मुआब्जा चुनौती

नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको कार्यालयले एसियाली हाइवे मापदण्ड प्राइमरी क्लास ‘ए’ अनुसार निर्माण हुने काठमाडौं–तराई द्रुतमार्ग ललितपुरको खोकनाबाट बारा जिल्लासम्म ७२ दशमलव ५ किलोमिटरको रहेको छ।

प्रकाशित मिति : 28 August, 2019