Logo

सल्लेरी खबर

बैँसको सबैभन्दा मीठो सुवास चल्ने उमेर हो – ‘गुलाबी उमेर’

जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्याउन  साइतको शिलान्यास गर्ने उमेर पनि यही हो - गुलाबी उमेर ।

प्रकाशित मिति : 6 September, 2019
कस्तो नेता बन्ने ?

कुनै पनि देशको राज्य सञ्चालन देखि लिएर नीति निर्माण गर्ने सम्म राजनैतिक नेतृत्वको हातमा हुन्छ । डाक्टर, इन्जिनियर, पाइलट भन्दा नेता बन्नलाई अझ बढी विज्ञता हासिल गर्न जरुरी छ ।

प्रकाशित मिति : 6 September, 2019
भोको !

के उसलाई थाहा छ म अझै आफूलाई उसको भक्त मान्छु र उसलाई मेरो भगवान् ? म जवाफको भोको छु। मसँग प्रश्नहरूको चाङ छ।

प्रकाशित मिति : 6 September, 2019
सरकारले, आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने

यसवर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था विभागले गरेको छ । त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत

प्रकाशित मिति : 6 September, 2019
उर्जामन्त्री पुन र रसियन राजदूत नोभिकोभबीच भेटवार्ता

भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको छ । 

प्रकाशित मिति : 6 September, 2019
अब, निजामती कर्मचारीले सहसचिव र उपसचिव पदका लागि खुला प्रतिस्पर्धा गर्न नपाउने !

अब उप्रान्त यदि निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन चाहेमा राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्नेछ । राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिस्पर्धा गरेर उतिर्ण भएपनि त्यसअघिको सेवा अवधि पनि

प्रकाशित मिति : 6 September, 2019
डीडीसीको घ्यूमा प्रतिकिलो ५० रुपैयाँ छुट

पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट हुने अहिले पनिर प्रतिकिलो ७३० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : 6 September, 2019
वीरगञ्जमा एक छात्रामाथि एसिड प्रहार

शुक्रबार बिहान करिव ६ बजेतिर गाणेशमान चोक गल्लीको शैलुनमा बसेका दुई जना युवक समसाद मिया र माजिद मियाले छात्रामाथि एसिड प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रकाशित मिति : 6 September, 2019
देउवा जङ्गिए: पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा मलाई कसले रोक्दोरहेछ ?

पार्टी हिजो किन हार्‍यो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ? भन्ने प्रश्न गर्दै उनले आफ्नै पार्टी भित्र एकले अर्कालाई हराउन लागेको पनि बताए ।

प्रकाशित मिति : 6 September, 2019
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए

उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गएका थिए ।

प्रकाशित मिति : 6 September, 2019
ग्यासकाे सिलिण्डर पड्केर चार घर जले

लापाबाट विस्थापित भएर भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हाे ।

प्रकाशित मिति : 6 September, 2019
विप्लवलाइ जनार्दनकाे आग्रह: मूलधारमा आउनुस्

अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रित भएर अगाडि बढ्ने नेता शर्माले बताए । 

प्रकाशित मिति : 6 September, 2019