Logo

सल्लेरी खबर

भारतमा बाढीको खतरा यथावत, ८० लाख भन्दा बढी सर्वसाधारण विस्थापित

२ साउन, नयाँ दिल्ली । भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ । यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको

प्रकाशित मिति : 18 July, 2019
अर्घाखाँचीमा ज्वाइँले गरे आफ्नै सासूको हत्या

२ साउन, अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिकामा ज्वाइँले आफ्नै सासूको हत्या गरेका छन् । हत्या हुनेमा ४३ वर्षीय इन्द्रा कुमाल रहेकी छिन् । ससुराली आएका दाङ जिल्ला राप्ति गाउँपालिका घर

प्रकाशित मिति : 18 July, 2019
नेकपा विरुद्ध पार्टीकै कार्यकर्ता उत्रियो : मुख्यमन्त्री गुरुङ

२ साउन, काठमाडौँ l नेकपा विरुद्ध पार्टीकै नेता कार्यकर्ता उत्रिएको आरोप गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लगाएका छन् । नेकपाका सांसद तिलक महतकी माता नन्दकलीको छैटौँ पुण्य तिथीको श्रद्धाञ्जली सभामा

प्रकाशित मिति : 18 July, 2019
भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

२ असार, नयाँदिल्ली । भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो

प्रकाशित मिति : 18 July, 2019
गौतम बुद्धका मूर्ती तोडफोड गर्नेलाई कारबाही गर्न नेपाली काँग्रेसको माग

२ साउन, काठमाडौँ l नेपाली काँग्रेस संसदीय दलले रुपन्देहीमा गौतम बुद्धका मूर्तीहरू तोडफोड गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज प्रेस

प्रकाशित मिति : 18 July, 2019
मेक्सिको सीमामा थप सैनिक परिचालन

२ साउन, वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ । आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह

प्रकाशित मिति : 18 July, 2019
महोत्तरीमा २४ सडक बाढीले क्षति

२ साउन, महोत्तरी । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध

प्रकाशित मिति : 18 July, 2019
लगातार वर्षाका कारण मर्नेको सङ्ख्या ९० पुग्यो

२ साउन , काठमाडौँ । लगातार वर्षाका कारण आएको बाढी पहिरो र डुबानले ९० जनाको मृत्यु भएको छ । हालसम्म २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएका

प्रकाशित मिति : 18 July, 2019
सरकार बाढी पीडितलाई राहत दिन चुक्यो : नेतृ भुषाल

२ साउन , काठमाडौँ । नेपाली काँग्रेसकी संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुषालले वर्तमान सरकार बाढी, पहिरो र डुबान पीडितलाई राहत प्रधान गर्ने कार्यमा चुकेको आरोप लगाएकी छन् । आज

प्रकाशित मिति : 18 July, 2019
विज्ञापन खारेज गर्न दबाब दिँदै लोक सेवाको कार्यालय अगाडि प्रदर्शन

२ साउन, काठमाडौँ । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाब दिँदै काठमाण्डौको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्थानीय तहको कर्मचारी

प्रकाशित मिति : 18 July, 2019
रूपन्देहीमा अज्ञात समूहद्वारा बुद्ध मूर्तिहरू तोडफोड

२ साउन, रूपन्देही । रूपन्देहीको सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बुद्ध मूर्तिहरू तोडफोड गरेका छन् । लुम्बिनीको झल्को दिन गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध

प्रकाशित मिति : 18 July, 2019
राजनीतिक विषयमा कुरा नराख्न सभापति देउवाको आग्रह

२ साउन, बर्दिवास ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक विषयमा कुरा नराख्न आग्रह गरे । आज महोत्तरीको  बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा आएकाले कार्यकर्ता र सञ्चारकर्मीहरूलाई राजनीतिक विषयमा

प्रकाशित मिति : 18 July, 2019