Logo

सल्लेरी खबर

नेकपाद्वारा संसदीय दलको आकष्मिक बैठकको घोषणा

८ साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले संसदीय दलको आकष्मिक बैठक बोलाएको छ । संसद्मा रहेको अवरोध काँग्रेस–राजपाले हटाउने सहमति भए लगत्तै नेकपाले संसदीय दलको आकष्मिक बैठक दिउँसो

प्रकाशित मिति : 24 July, 2019
दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा

८ साउन, पोखरा । कास्कीको माछापुच्छरे गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब

प्रकाशित मिति : 24 July, 2019
नेपाली काँग्रेस र राजपा संसद् खुलाउन सहमत

८ साउन, काठमाडौँ l नेपाली काँग्रेस र राजपा नेपाल संसद्को अवरोध खुलाउन सहमत भएका छन् । निरन्तर संसद् अवरोध गर्दै आएका काँग्रेस र राजपाले नै आज संसद्मा बाढी पहिरोसम्बन्धी विषयमा

प्रकाशित मिति : 24 July, 2019
नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

८ साउन, खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा

प्रकाशित मिति : 24 July, 2019
अविरल वर्षाका कारण केही आन्तरिक उडान प्रभावित

८ साउन, काठमाडौं । लगातारको वर्षाका कारण देशका केही आन्तरिक उडान प्रभावित भएका छन् । वर्षाका कारण पोखरा, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर चन्द्रगढीसहित ७ विमानस्थल पूर्ण रुपमा बन्द भएको

प्रकाशित मिति : 24 July, 2019
स्मरणशक्ति कायम राख्नका लागि हिँड्ने गर्नुहोस् दिनको नौ हजार पाइला

नियमित व्यायाम गर्दा हाम्रो शरीर ताजा र फुर्तिलो भएको महसुस हुनका साथै स्मरणशक्तिको ह्रास रोक्नबाट बचाउँदछ l तर दिनहुँ दिनको ९ हजार पाइला (लगभग ८ किलोमिटर) हिँड्दा अल्जाइमरको समस्या कम

प्रकाशित मिति : 24 July, 2019
उत्तरपश्चिम नाइजेरियामा ७८ जना शस्त्रधारीहरु मारिए

८ साउन, अबुजा । नाइजेरियाली सेनाले देशको उत्तरपश्चिम क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीमा ७८ जना शस्त्रधारीहरु मारिएको जनाएको छ । मुलुकको उत्तरपश्चिम जाम्फारा र त्यससँगै जोडिएको अर्को राज्यमा तीन महिनादेखि

प्रकाशित मिति : 24 July, 2019
बाढीले बगायो मेची पुल जोड्ने ग्राभेल सडक

८ साउन, झापा । मंगलबारदेखि आएको अविरल वर्षासँगै नदीमा आएको बाढीले झापाको भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाएको छ । बाढीले बुधबार बिहान पुल जोड्ने ग्राभेल

प्रकाशित मिति : 24 July, 2019
महालक्ष्मी विकास बैङ्कले पायो उत्कृष्ट लेखापरीक्षण अवार्ड

८ साउन, काठमाडौँ l नेपाली लेखा व्यवसायीहरूको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सञ्चालन गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ बाट वित्त कम्पनी समूह र विकास

प्रकाशित मिति : 24 July, 2019
आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति आज सार्वजनिक हुने

८ साउन, काठमाडौँ l आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । बेलुका ४ बजे होटेल र्‍याडिसनमा मौद्रिक नीति सार्वजनिक गरिने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले

प्रकाशित मिति : 24 July, 2019
मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

  ८ साउन, हेटौँडा । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको

प्रकाशित मिति : 24 July, 2019
एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था

  ८ साउन, भक्तपुर । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ

प्रकाशित मिति : 24 July, 2019