Logo

सल्लेरी खबर

‘आर्थिक वृद्धिको लक्ष्य साकार तुल्याउन मौद्रिक नीति’

देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पुर्याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति केन्द्रित हुने बताएका छन् ।

प्रकाशित मिति : 24 June, 2019
कम नम्बर ल्याउनेलाई स्वर्णपदक दिलाइएकाको संसद्मा आपत्ति

कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ ।

प्रकाशित मिति : 24 June, 2019
लक्ष्मणपुर बाँध भत्काउन सांसदको माग

सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आएएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 24 June, 2019
भारतीय सडकका कारण सयौं नेपालीका घर डुबानमा

बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् ।

प्रकाशित मिति : 24 June, 2019
राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मीलाई

छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

प्रकाशित मिति : 24 June, 2019
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस्– शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : 24 June, 2019
मेस्सी बने ‘म्यान अफ दी म्याच’ पाउने पहिलो खेलाडी

विश्व फुटबल इतिहासमा जन्मदिनको अवसरमा गोल नै नगरी ‘म्यान अफ दी म्याच’ पाउने मेस्सी पहिलो खेलाडी बन्न सफल भएका छन् ।

प्रकाशित मिति : 24 June, 2019
कोहली आईसीसीको कारवाहीमा

कोहलीले उक्त कारवाही सहजै स्वीकारेका छन् ।

प्रकाशित मिति : 24 June, 2019
क्यामरुनमा सडक दुर्घटना, २२ जनाको मृत्यु

यात्रुबाहक बस चिप्लिएर ट्रकसँग ठोकिदा २२ जनाको मृत्यु

प्रकाशित मिति : 24 June, 2019
दुई खेल अगावै विश्वकपबाट बाहिरियो दक्षिण अफ्रिका

७ खेलमा १ मा जित र ५ खेलमा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिकाले बाँकी दुबै खेल जितेपनि सेमिफाइनलमा पुग्न सक्दैन ।

प्रकाशित मिति : 24 June, 2019
कतारलाई स्तब्ध पार्दै अर्जेन्टिना क्वाटरफाइनलमा

अन्तिम खेलमा कतारलाई २-० ले हराउदै अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो ।

प्रकाशित मिति : 24 June, 2019
ब्राजिललाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

अतिरिक्त समयको १०६औं मिनेटमाअमनदिने हेनरीले गोल गर्दै फ्रान्सको जित पक्का गरे ।

प्रकाशित मिति : 24 June, 2019