करिब १ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास भएको नागढुंगा सुरुङमार्गको निर्माण कार्य भर्खर मात्रै सुरु भएको छ ।
प्रकाशित मिति : 10 September, 2020नागढुंगा सुरुङमार्गमा केन्द्रित रहेर यही शनिबार एउटा वेबिनार पनि आयोजना हुँदैछ ।
प्रकाशित मिति : 9 September, 2020खोटाङ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले
प्रकाशित मिति : 1 September, 2020सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइले विद्युत् आपूर्तिमा समस्या देखिएको छ। चार वर्षदेखि सुब्बाकुनामा सबस्टेशन निर्माणको प्रक्रिया अघि नबढ्दा कर्णालीका पाँच जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको हो।
प्रकाशित मिति : 1 September, 2020लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ। यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि
प्रकाशित मिति : 1 September, 2020अहिलेको यस कोरोना संक्रमणको वैश्विक महामारीको अवस्थामा गाउँ गाउँमा आर्थिक गतिविधिहरु बढाएर धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्नु झन् आवश्यक देखिन्छ ।
प्रकाशित मिति : 12 June, 2020ग्रामीण बस्तीलाई कसरी व्यवस्थित र योजनाबद्ध बनाउने वा पुनरोत्थान गर्ने भन्नेमा कुनै नीति, निर्देशिका, योजना र कार्यक्रमहरु बन्न सकेका छैनन् ।
प्रकाशित मिति : 10 June, 2020पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन
प्रकाशित मिति : 28 May, 2020पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार विन्दुमा नै प्रतिलिटर रु १० तिर्नुपर्ने भएको छ ।
प्रकाशित मिति : 28 February, 2020उनका अनुसार प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।
प्रकाशित मिति : 18 December, 2019कर्णाली सरकार भौतिक पूर्वाधारको काममा खटिँदै छ :मुख्यमन्त्री
प्रकाशित मिति : 17 December, 2019"जिरीमा एयरपोर्ट सञ्चालनलाई पहल गर्छु, यहाँ जलविद्युतको पनि सम्भावना छ ।
प्रकाशित मिति : 27 September, 2019