हवाइमार्गबाट ८१ प्रतिशत र स्थलमार्गबाट १९ प्रतिशत पर्यटकको आगमन हुने तथ्याङ्कले देखाएकाले हवाइमार्गमा जोड दिनुपर्ने उनको जोड थियो ।