Logo
स्थानीय समाचार
गुल्मीका ७८ जना सुत्केरीमाथि अन्याय, पाएनन् दुई लाख भन्दा बढी रकम

मालिका गाउँपालिका र केन्द्र सरकारको कमजोरीका कारण मालिका गाउँपालिकाका ७८ जना सुत्केरी महिलामाथि अन्याय भएको छ ।

प्रकाशित मिति : 15 August, 2019
जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर

भुईँमा समान विच्छ्याएर बेचेबापत पनि २० रुपैयाँ तोकिएको छ । डोकोमा फलफुल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्छ ।

प्रकाशित मिति : 11 August, 2019
मुलुकी देवानी ऐनसंहिता लागु भएसँगै पुरुषलाई राहतः बढे सम्बन्ध बिच्छेदका मुद्दा

मुलुकी देवानी ऐन संहिता लागु भएसँगै पुरुषलाई पनि सम्बन्ध बिच्छेद गराउनका लागि सहज भएको गुल्मी अदालतको भनाई रहेको छ ।

प्रकाशित मिति : 8 August, 2019
चेम्बर अफ कमर्सले गर्यो सत्यवती पहिरो पीडितलाई राहत सहयोग (फोटो सहित )

गत साउन ६ गते सोमबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा परेर लिम्घा र लुम्पेकमा १३ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा बढि घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : 7 August, 2019
बढ्दो बसाइँ सराइ र खानेपानीका मुलहरूको अभावले धुर्कोटलाई दुर्बल बनाइरहेका छन्

गाउँपालिका भित्र यथेष्ट मात्रामा पानीको मुहान नहुँदा खानेपानीको समस्या विकराल रहेको छ । यहाँको मुख्य समस्या पिउने पानी हो ।

प्रकाशित मिति : 6 August, 2019
श्रीनगरमा सम्पन्न भयो सल्यान रुकुम यातायात प्रा.लि. सल्यानको व्यवसायिक भेला

सल्यान रुकुम यातायात प्रा.लिका अध्यक्ष अरबिन्द कुमार राईको अध्यक्षतामा भएको व्यवसायिक भेला विभिन्न खाले निर्णयहरु गरेर समापन भएको हो ।

प्रकाशित मिति : 5 August, 2019
नेपोद्वारा ‘चिन्तन चौतारी’ को तेस्रो संस्करण सम्पन्न

काठमाडौँ । टिम नपोले आफ्नो टक प्रोग्राम सिरिज ‘चिन्तन चौतारी’ को पहिलो र दोस्रो संस्करणको व्यापक सफलता पछि शनिवार किङ्स कलेज बबरमहलमा तेस्रो संस्करण पनि सम्पन्न गरेको छ । ७०

प्रकाशित मिति : 4 August, 2019
सत्यवतीको चोटमा चन्द्रकोटको मल्हम, ६ लाख भन्दा बढी आर्थिक सहायता प्रदान

चन्द्रकोट गाउँपालिका स्थित विभिन्न संघ संस्थाद्वारा सङ्कलित ६ लाख ३० हजार ७ सय ५५ रुपैयाँ रकम प्रदान गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 3 August, 2019
पिङमा बेरिएर गुल्मीमा बालिकाको ज्यान गयो

अहिले शवलाई पोस्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याईँदै छ ।

प्रकाशित मिति : 3 August, 2019
शोकमा डुबेको गाउँलाई विदेशबाट एक लाख आर्थिक सहयोग

अविरल वर्षासँगै गएको पहिरोको कारण ठुलो जनधनको क्षति व्यहोरेको गुल्मीको सत्यवती गाउँपालिकालाई यति बेला आर्थिक सहयोग जुटिरहेको छ ।

प्रकाशित मिति : 2 August, 2019
पहिरो ग्रस्त सत्यवतीमा सहयोग जुट्दै, ईन्जिनियर एसोसिएसनबाट २ लाख ५० हजार सहयोग

अविरल वर्षासँगै गएको पहिरोका कारण वडा नम्वर ३ र ४ का गरी १३ जनाले ज्यान गुमाएका थिए भने ७ सय २५ घरधुरी विस्थापित भएका छन् ।

प्रकाशित मिति : 30 July, 2019
उत्कृष्ट सात किसानलाई गुल्मीमा सम्मान

जिल्लाको गुल्मी दरबार गाउँपालिकाले व्यावसायिक रूपमा कृषि पेसा गर्दै आएका सातै वडाका सात जना किसानलाई सम्मान गरेको हो ।

प्रकाशित मिति : 30 July, 2019