असफलताले उनलाई कहिल्यै छोडेन । सधैं उनको अघि-पछि लागिरह्यो । तर, उनले असफलता कै कारण आफुलाई रोकेनन् ।
प्रकाशित मिति : 4 April, 2020बचपनका दिनहरूमा उनले एकदमै अपहेलित महसुस गर्थे । उनलाई उनकी आमाले एउटा क्यालिफोर्नियाको जोडीलाई पाल्न दिएकी थिइन् ।
प्रकाशित मिति : 2 April, 2020उमेर बढ्दै गएसँगै मानिस स्वाभाविक रुपमा परिपक्व हुँदै जान्छ । समय, परिस्थिति र जिन्दगी भोग्दै जाने क्रममा उसले देश दुनियाँ बुझ्छ । संसारलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने तरिकामा परिवर्तन
प्रकाशित मिति : 1 April, 2020विश्वविद्यालयबाट ग्र्याजुयट भइसकेपछि उनी साह्रै दोधारमा थिए । के गर्ने ? कता जाने ? उनलाई केही थाहा थिएन ।
प्रकाशित मिति : 1 April, 2020फेसबुक सुरुवात गर्नुभन्दा पहिले उनले ‘फेसम्यास’ सफ्टवेयर बनाएका थिए । यसले विद्यार्थीहरूबाट महिला र पुरुष छुट्याउथ्यो ।
प्रकाशित मिति : 31 March, 2020मान्छे सबै एकनासका हुँदैनन् । एकथरी हुन्छन्- जो अक्सर बोल्दै बोल्दैनन् । सबै कुरा मन भित्रै राख्छन् । कोही आफ्नो एकदमै नजिकका मान्छेसँ मात्र खुल्छन् । रमाउँछन् । अर्का हुन्छन्-
प्रकाशित मिति : 31 March, 2020मनोविज्ञानका प्राध्यापक डेबोरा साउथ रिचार्डसनले गरेको एक अनुसन्धानले मानिसको यस्तो किसिमको व्यवहारको वैज्ञानिक कारण बाहिर ल्याएको छ ।
प्रकाशित मिति : 28 March, 2020उनको जिन्दगीलाई स्वयम् उनका बुवाले नै कुनैबेला ‘एक ठुलो असफलता’को उपमा दिएका थिए ।
प्रकाशित मिति : 28 March, 2020अभाव, दुख र पीडाको पोखरीमा उनी लगातार डुबिरहे । तर पनि उनले हार भने खाइसकेका थिएनन् ।
प्रकाशित मिति : 27 March, 2020बिजनेश फेल भएको थियो, बिल गेट्स हैन । उनी त झन् ठुलो सफलताका लागि तयार हुँदै थिए ।
प्रकाशित मिति : 26 March, 2020कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको छ । यो समयमा यी हेर्नै पर्ने चलचित्रहरु हेरेर समय कटाउनुका साथै फरक स्वाद लिन सकिन्छ । हेर्नै पर्ने १० बलिउडका चलचित्रहरुको
प्रकाशित मिति : 25 March, 2020सरकारले घरैमा बसी कोरोनाबाट जोगिन आग्रह गरेको छ । घरमा बस्दा मानिसहरुको तनाव बढ्न सक्छ । लकडाउनको बेलामा तनावबाट मुक्त हुन यी उपायहरु अवलम्बन गर्न सकिन्छ :
प्रकाशित मिति : 25 March, 2020