बालबालिकालाई विद्यालय पठाए हाम्रो दायित्व पुरा भएको सम्झने हामी मध्यम वर्गीय नेपालीको लागि लकडाउनको समयमा बालबालिका घरायसी समस्याको ठुलो विषय बनेका छन् ।
प्रकाशित मिति : 29 March, 2020विश्वमा अहिले सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ ।
प्रकाशित मिति : 28 March, 2020यदि चीनले कोरोना भाइरसको बारेमा पारदर्शी भई दिएको भए ९५ प्रतिशत फैलिएको संक्रमण रोक्न सकिने थियो ।
प्रकाशित मिति : 26 March, 2020संसारभर महामारीको रुपमा फैलिएको कोभिड-१९ अथार्त् कोरोना भाइरस विश्वको लागि एउटा चुनौतीको रुपमा देखा परिसकेको छ ।
प्रकाशित मिति : 24 March, 2020संकटग्रस्त समय अफवाह फैलिनका लागि सबैभन्दा उपयुक्त समय हो ।
प्रकाशित मिति : 23 March, 2020एउटा पुरानो उखान छ, “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’’… अर्थात् “जहाँ नारी पूजिन्छन् त्यहाँ देवता रम्दछन्” तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ ।
प्रकाशित मिति : 8 March, 2020नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रवर्तकका रूपमा देवकोटा चिनिन्छन् । साहित्यलाई कुनै नियममा बाँध्नुहुँदैन, यो त हृदयबाट आउने स्वतस्फूर्त धारा हो भनेर विचार गरेकाले कतिपय बेलामा उनलाई एक्ल्याइयो पनि ।
प्रकाशित मिति : 7 February, 2020हामीलाई थाहा छ । ईश्वर हृदयमा विराजमान छन् । आफूभित्र भएको ईश्वरलाई मन्दिरभित्र राखिएको शिलामा पुज्नुको आवश्यकता किन पर्यो ? प्रश्नले सबैलाई खाएकै हुनुपर्छ ।
प्रकाशित मिति : 31 January, 2020घरि उ बौलाउने कुुरा गर्थी । घरि डिप्रेसनकै कारणले मर्छु भन्थी । घरमा उसको सम्बन्ध राम्रो थिएन ।
प्रकाशित मिति : 24 January, 2020अघोर शब्दको अर्थ अ+घोर अर्थात जो सँग घोर छैन, डरत्रास छैन; जो सरल छ, जो सँग कुनै भेदभाव छैन- ऊ नै अघोरी हो । अघोर विद्या 'डरत्रास'को विषय होईन।
प्रकाशित मिति : 8 November, 2019छोराको छोरोले दशैं के भनेर बुझ्ला ? दशैं भनेको उसले बुढा भएका हामी बूढाबूढीले यताबाट आशीर्वाद दिने अनि उताबाट उनीहरूले निधारमा रातो पारिएको चामल अनि कानमा हरियो घाँस लाउने पर्व
प्रकाशित मिति : 5 October, 2019मदिरा पिउनेहरूले चोकमै अथवा चौतारीमै बसेर पिउन जरुरी छ ? तास खेल्ने नै हो भने चोक तथा चौतारीमै बस्न जरुरी छ ?
प्रकाशित मिति : 5 October, 2019