Logo
समाचार
काँग्रेसको प्राथमिकतामा २ नम्बर भएको

संविधान संशोधनसम्बन्धी नयाँ प्रस्ताव दर्ता भएपछि संसद्को सबैभन्दा ठुलो पार्टी काँग्रेसले आफ्नै पार्टीका २ नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिसँग छलफल गर्ने भएको छ । काँग्रेसले २ नम्बर

प्रकाशित मिति : 14 April, 2017
पूर्वराजा ज्ञानेन्द्र शाहले मागे ११ वर्षको हिसाब

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७४ को अवसरमा बिहिबार शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाएका छन् भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । उनले दिएको

प्रकाशित मिति : 14 April, 2017
मोर्चा फकाउँदै छन् प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन बहिष्कारको औपचारिक घोषणा गरेका मधेसी मोर्चाका नेताहरूलाई पुनः फकाउने प्रयास थालेका छन् । उनले बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र बिहीबार सद्भावना

प्रकाशित मिति : 14 April, 2017
“प्रधानमन्त्रीले हामीलाई धोका दिनुभयो” , यादव

सङ्घीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले धोका दिएको बताएका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ । ‘प्रधानमन्त्रीले सहमति एउटा गर्ने र संशोधन प्रस्ताव अर्काे दर्ता गराउने काम गर्नुभएको छ

प्रकाशित मिति : 14 April, 2017
अंश जोगाउने लोभले १ लाखमा पत्नीको हत्या

वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छापिएको छ । सर्लाही गोडैता ११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया

प्रकाशित मिति : 13 April, 2017
सास फेर्न योग्य छैन राजधानीको हावा : डरलाग्दो प्रदूषणको असर यस्ता छन्

सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका भन्ने  खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सरकारकै वातावरण

प्रकाशित मिति : 13 April, 2017
यस्तो छ कुलमानको नयाँ अभियान

देशभर उल्लेखनीय रूपमा लोडसेडिङ कम गरेर ऊर्जा क्षेत्रमा सुधार थालेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको हकभोगमा रहेका तर अतिक्रमणमा परेका अर्बौं रुपैयाँ पर्ने जग्गा संरक्षण अभियान थाल्नुभएको खबर

प्रकाशित मिति : 13 April, 2017
यस्तो छ राजधानीलाई प्रदूषणमुक्त बनाउने योजना

सरकारले राजधानी सहर काठमाडौँ उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत् कार्ययोजना प्रस्ताव गरेको खबर आजको नागरिकमा छापिएको छ । स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरकोकारवाला विभिन्न मन्त्रालयसँगा सहकार्य गरी

प्रकाशित मिति : 13 April, 2017
प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन

अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५

प्रकाशित मिति : 12 April, 2017
राजधानीका गुन्डाहरूबीच भिडन्त हुन थालेको

राजधानीका गुन्डाहरूबीच भिडन्त हुन थालेको छ । काभ्रेली समूहका गुन्डा नाइके दावा लामामाथि मङ्गलवार बिहान गोली प्रहार भएको छ । गोली हानेलगत्तै लोप्साङ राई नामक व्यक्तिले काठमाडौँ प्रहरी प्रमुख एसएसपी

प्रकाशित मिति : 12 April, 2017
चीनबाट आउँदैछन् यी निर्वाचन सामग्री

चीन सरकारले स्थानीय निर्वाचनका लागि सहयोगस्वरूप दिन लागेका सामग्री बुधवार आउँदै छन् । पहिलो लटका बुधवार र दोस्रो लटका निर्वाचन सामग्री बिहीबार आउन लागेका हुन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको

प्रकाशित मिति : 12 April, 2017
एमाले काठमाडौँमा चर्को विवाद, छुट्टाछुट्टै चुनावी अभियान

स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा एमाले काठमाडौँ जिल्ला कमिटी विवाद चर्किएको खबर आजको कान्तिपुरमा छापिएको छ । जिल्ला कमिटीको आधिकारीकता विषय उठाएर अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षधर विभाजित भएपछि

प्रकाशित मिति : 10 April, 2017