Logo
समाचार
भारतमा बार आगलागी, पाँचको मृत्यु

दक्षिण भारतीय राज्य बेङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ । अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ

प्रकाशित मिति : 8 January, 2018
काठमाडौँको तापक्रम शून्य डिग्रीमा

काठमाडौँ, पुस २३ गते । काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ। काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

प्रकाशित मिति : 7 January, 2018
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ

प्रकाशित मिति : 7 January, 2018
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ।

प्रकाशित मिति : 7 January, 2018
भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित !

एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन् । जिल्ला जनस्वास्थ्य

प्रकाशित मिति : 7 January, 2018
शिक्षकले नै लगाए विद्यालयमा ताला: पठनपाठन भयो ठप्प

जिल्लाको सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन् । १० महिनासम्म तलब नपाएको भन्दै निजी स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले विद्यालयमा तालाबन्दी गरेका हुन्

प्रकाशित मिति : 6 January, 2018
मधेसमा एक सातामा ९ को कठ्यांग्रिएर मृत्यु : चिसोका कारण जनजीवन कष्टकर

पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही

प्रकाशित मिति : 6 January, 2018
उपत्यकामा चिसो अझै बढ्ने : तापक्रम १.५ डिग्री

चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ । जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ । शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन

प्रकाशित मिति : 6 January, 2018
टाढिँदै एमाले-माओवादी एकता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन

प्रकाशित मिति : 6 January, 2018
राष्ट्रिय सभाको चुनाव माघ २४ गते !

काठमाडौं– सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको  आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको वाणिज्य

प्रकाशित मिति : 5 January, 2018
प्रधानाध्यापकबाटै दुई करोड भ्रष्टाचार

लहान स्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाईएको छ। उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम

प्रकाशित मिति : 5 January, 2018
यसरी हुन सक्छ २० दिनमै राष्ट्रिय सभा निर्वाचन

प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ । सरकारले

प्रकाशित मिति : 5 January, 2018