पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् ।
दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ ।
चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् भन्ने खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्